काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरू मोहम्मद ईश्तियाक राई र रेणु यादवले पार्टी फोड्न लागेको भन्ने कुरा गलत भएको बताएका छन्।

राजपासँग भएको एकीकरणसम्बन्धी सहमतिबारे जानकारी गराउन निर्वाचन आयोगमा पुगेका समाजवादीका अध्यक्ष यादवले राई र यादव पार्टीको काममै रहेको दाबी गरे।

यहाँ (निर्वाचन आयोगमा) किन नआएको त भन्ने पत्रकारहरूको जिज्ञासामा यादवले भने, “उहाँहरू हामीसँगै हुनुहुन्छ। अहिले पार्टीको काममा हुनुहुन्छ। सबै जना यहाँ आएर के जुलुस निकाल्ने हो र ?”

उनले कसैले समाजवादी पार्टी फुट्छ भनेर सपना देखेको भए त्यो पूरा नहुने पनि बताए। समाजवादीका उपाध्यक्ष रेणु यादव र सचिव ईश्तियाक राईसहितका सांसदहरूले समाजवादी पार्टी छाडेर छुट्टै दल दर्ता गर्न लागेको चर्चा चलेसँगै हिजो राति नै राजपा र समाजवादीबीच पार्टी एकीकरण गर्ने सहमति बनेको थियो।

सहमति अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ।

" /> काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरू मोहम्मद ईश्तियाक राई र रेणु यादवले पार्टी फोड्न लागेको भन्ने कुरा गलत भएको बताएका छन्।

राजपासँग भएको एकीकरणसम्बन्धी सहमतिबारे जानकारी गराउन निर्वाचन आयोगमा पुगेका समाजवादीका अध्यक्ष यादवले राई र यादव पार्टीको काममै रहेको दाबी गरे।

यहाँ (निर्वाचन आयोगमा) किन नआएको त भन्ने पत्रकारहरूको जिज्ञासामा यादवले भने, “उहाँहरू हामीसँगै हुनुहुन्छ। अहिले पार्टीको काममा हुनुहुन्छ। सबै जना यहाँ आएर के जुलुस निकाल्ने हो र ?”

उनले कसैले समाजवादी पार्टी फुट्छ भनेर सपना देखेको भए त्यो पूरा नहुने पनि बताए। समाजवादीका उपाध्यक्ष रेणु यादव र सचिव ईश्तियाक राईसहितका सांसदहरूले समाजवादी पार्टी छाडेर छुट्टै दल दर्ता गर्न लागेको चर्चा चलेसँगै हिजो राति नै राजपा र समाजवादीबीच पार्टी एकीकरण गर्ने सहमति बनेको थियो।

सहमति अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ।

"> उपेन्द्र यादवले भने- ‘ईश्तियाक र रेणु पार्टीकै काममा हुनुहुन्छ’ (भिडिओसहित): Dekhapadhi
उपेन्द्र यादवले भने- ‘ईश्तियाक र रेणु पार्टीकै काममा हुनुहुन्छ’ (भिडिओसहित)
काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका नेताहरू मोहम्मद ईश्तियाक राई र रेणु यादवले पार्टी फोड्न लागेको भन्ने कुरा गलत भएको बताएका छन्।

राजपासँग भएको एकीकरणसम्बन्धी सहमतिबारे जानकारी गराउन निर्वाचन आयोगमा पुगेका समाजवादीका अध्यक्ष यादवले राई र यादव पार्टीको काममै रहेको दाबी गरे।

यहाँ (निर्वाचन आयोगमा) किन नआएको त भन्ने पत्रकारहरूको जिज्ञासामा यादवले भने, “उहाँहरू हामीसँगै हुनुहुन्छ। अहिले पार्टीको काममा हुनुहुन्छ। सबै जना यहाँ आएर के जुलुस निकाल्ने हो र ?”

उनले कसैले समाजवादी पार्टी फुट्छ भनेर सपना देखेको भए त्यो पूरा नहुने पनि बताए। समाजवादीका उपाध्यक्ष रेणु यादव र सचिव ईश्तियाक राईसहितका सांसदहरूले समाजवादी पार्टी छाडेर छुट्टै दल दर्ता गर्न लागेको चर्चा चलेसँगै हिजो राति नै राजपा र समाजवादीबीच पार्टी एकीकरण गर्ने सहमति बनेको थियो।

सहमति अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्