हेटाैंडा। नेपाली कांग्रेसले कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ।
बागमती प्रदेश सभामा सो पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउनमा जनता हिँडेर जान बाध्य भएको र राजनीतिक विचार तथा आस्थाका आधारमा सरकारले राहत वितरण गरेको बताए।
उनले दिनहुँ गरीब, विपन्न तथा मजदुर वर्ग पैदल हिँडेर हेटौंडाबाट आफ्नो घर जाने गरेको र सवारीसाधनको व्यवस्था नभएको तथा सरकारले कुनै सहयोग नगरेको बताएका छन्।
नेता बानियाँले भने, “सरकारले स्वास्थ्य सुरक्षाप्रति खासै ध्यान दिएको छैन।  र्‍यापिड टेष्ट सम्बन्धित ठाउँमा पठाउन सकेको छैन।”
उनले  कोरोनाको जोखिम हुन नदिन तथा जनतालाई राहत दिने विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
अहिले वर्षातको मौसम शुरू भएकाले त्यसबाट हुने क्षति तथा रोगहरू समेत बढ्ने भएकाले त्यसतर्फ पनि सरकार गम्भीर हुन नेता बानियाँले आग्रह गरे। रासस
" /> हेटाैंडा। नेपाली कांग्रेसले कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ।
बागमती प्रदेश सभामा सो पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउनमा जनता हिँडेर जान बाध्य भएको र राजनीतिक विचार तथा आस्थाका आधारमा सरकारले राहत वितरण गरेको बताए।
उनले दिनहुँ गरीब, विपन्न तथा मजदुर वर्ग पैदल हिँडेर हेटौंडाबाट आफ्नो घर जाने गरेको र सवारीसाधनको व्यवस्था नभएको तथा सरकारले कुनै सहयोग नगरेको बताएका छन्।
नेता बानियाँले भने, “सरकारले स्वास्थ्य सुरक्षाप्रति खासै ध्यान दिएको छैन।  र्‍यापिड टेष्ट सम्बन्धित ठाउँमा पठाउन सकेको छैन।”
उनले  कोरोनाको जोखिम हुन नदिन तथा जनतालाई राहत दिने विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
अहिले वर्षातको मौसम शुरू भएकाले त्यसबाट हुने क्षति तथा रोगहरू समेत बढ्ने भएकाले त्यसतर्फ पनि सरकार गम्भीर हुन नेता बानियाँले आग्रह गरे। रासस
"> कांग्रेसकाे आरोप- ‘बागमती प्रदेश सरकारले राजनीतिक आस्थाका आधारमा राहत बाँड्याे’: Dekhapadhi
कांग्रेसकाे आरोप- ‘बागमती प्रदेश सरकारले राजनीतिक आस्थाका आधारमा राहत बाँड्याे’
हेटाैंडा। नेपाली कांग्रेसले कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जनताको समस्या समाधानतर्फ प्रदेश सरकार गम्भीर नबनेको आरोप लगाएको छ।
बागमती प्रदेश सभामा सो पार्टीका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लकडाउनमा जनता हिँडेर जान बाध्य भएको र राजनीतिक विचार तथा आस्थाका आधारमा सरकारले राहत वितरण गरेको बताए।
उनले दिनहुँ गरीब, विपन्न तथा मजदुर वर्ग पैदल हिँडेर हेटौंडाबाट आफ्नो घर जाने गरेको र सवारीसाधनको व्यवस्था नभएको तथा सरकारले कुनै सहयोग नगरेको बताएका छन्।
उनले  कोरोनाको जोखिम हुन नदिन तथा जनतालाई राहत दिने विषयमा सबै दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
अहिले वर्षातको मौसम शुरू भएकाले त्यसबाट हुने क्षति तथा रोगहरू समेत बढ्ने भएकाले त्यसतर्फ पनि सरकार गम्भीर हुन नेता बानियाँले आग्रह गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्