काठमाडौं। विश्व अर्थतन्त्रमा रेमिट्यान्सको आकार करीब २० प्रतिशतले घट्ने आकलन विश्व बैंकले गरेको छ।

कोभिड-१९ का कारण धेरैजसो देशहरूमा लकडाउन भएका कारण वैदेशिक रोजगारी समेत प्रभावित भएकाले त्यसको सीधा असर रेमिट्यान्समा पर्ने विश्व बैंकको भनाइ छ।

विश्व बैंकले आज प्रकाशन गरेको एक विज्ञप्ति अनुसार, मध्यम आय भएका देशहरू १९.७ प्रतिशत रेमिट्यान्स गुमाउनेछन्।

अर्थतन्त्रमा कोभिड-१९ को दुस्प्रभावका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरूले रोजगारी समेत गुमाउने अवस्था आएको विश्व बैंकले बताएको छ।

सन् २०२० मा निम्न र मध्यम आय भएका देशहरूमा रेमिट्यान्सको आप्रवाह घटेर ४४५ अर्ब डलरमा सीमित हुने विश्व बैंकको आकलन छ।

सन् २०१९ ती देशहरूमा कुल ५५४ अर्ब डलर रेमिट्यान्स प्रवाह भएको विश्व बैंकको तथ्यांक छ।

विश्व बैंकको प्रतिवेदन अनुसार, युरोप र मध्ये एशियाका देशहरूमा करीब २७.५ प्रतिशत रेमिट्यान्स कटौती हुनेछ।

त्यसैगरी, अफ्रिकामा २३.१ प्रतिशत, दक्षिण एशियामा २२.१ प्रतिशत र मध्यपूर्व र दक्षिण एशियामा १९.६ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेवियन देशहरूमा १९.३ प्रतिशत र पूर्वी एशिया र प्यासेफिक क्षेत्रमा १३ प्रतिशतले रेमिट्यान्स कटौती हुने विश्व बैंकको आकलन छ।

यी देशहरूले प्रत्यक्ष वैदेशिक लगानी पनि करीब ३५ प्रतिशतको हाराहारीमा गुमाउने भएकाले पनि त्यसको प्रत्यक्ष असर रेमिट्यान्स आप्रवाहमा पर्ने विश्व बैंकले बताएको छ।

सन् २०२१ मा निम्न तथा मध्यम आए भएका देशहरूमा रेमिट्यान्सको आप्रवाह ५.६ प्रतिशतले सुधार भएर ४७० अर्ब डलर पुग्ने उक्त प्रतिवेदनमा उल्लेख छ।

“विकाशिलदेशहरूका लागि रेमिट्यान्स मुख्य आम्दानीको स्रोत हो। रेमिट्यान्सबाटै शिक्षा, स्वास्थ्य र दैनिक आधारभूत आवश्यकताका वस्तुमा खर्च हुँदै आएको थियो”, विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासले भनेका छन्, “विश्व बैंकले रेमिट्यान्सका च्यानलहरू खुल्ला राख्न सम्बन्धित् देशहरूलाई आवश्यक सहयोग गर्नेछ।”

यो पनि पढ्नुहोस्

रेमिट्यान्स एक खर्ब घट्ने केन्द्रीय बैंकको आकलन

चार महीनामा भित्रियो तीन खर्ब चार अर्ब रेमिट्यान्स

नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुकबाट धेरै

" /> काठमाडौं। विश्व अर्थतन्त्रमा रेमिट्यान्सको आकार करीब २० प्रतिशतले घट्ने आकलन विश्व बैंकले गरेको छ।

"> रेमिट्यान्स प्रवाह २० प्रतिशत घट्ने र वैदेशिक रोजगारमा रहेकाले रोजगारी गुमाउने विश्व बैंकको आकलन: Dekhapadhi
रेमिट्यान्स प्रवाह २० प्रतिशत घट्ने र वैदेशिक रोजगारमा रहेकाले रोजगारी गुमाउने विश्व बैंकको आकलन
काठमाडौं। विश्व अर्थतन्त्रमा रेमिट्यान्सको आकार करीब २० प्रतिशतले घट्ने आकलन विश्व बैंकले गरेको छ।

कोभिड-१९ का कारण धेरैजसो देशहरूमा लकडाउन भएका कारण वैदेशिक रोजगारी समेत प्रभावित भएकाले त्यसको सीधा असर रेमिट्यान्समा पर्ने विश्व बैंकको भनाइ छ।

विश्व बैंकले आज प्रकाशन गरेको एक विज्ञप्ति अनुसार, मध्यम आय भएका देशहरू १९.७ प्रतिशत रेमिट्यान्स गुमाउनेछन्।

अर्थतन्त्रमा कोभिड-१९ को दुस्प्रभावका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरूले रोजगारी समेत गुमाउने अवस्था आएको विश्व बैंकले बताएको छ।

सन् २०२० मा निम्न र मध्यम आय भएका देशहरूमा रेमिट्यान्सको आप्रवाह घटेर ४४५ अर्ब डलरमा सीमित हुने विश्व बैंकको आकलन छ।

सन् २०१९ ती देशहरूमा कुल ५५४ अर्ब डलर रेमिट्यान्स प्रवाह भएको विश्व बैंकको तथ्यांक छ।

विश्व बैंकको प्रतिवेदन अनुसार, युरोप र मध्ये एशियाका देशहरूमा करीब २७.५ प्रतिशत रेमिट्यान्स कटौती हुनेछ।

त्यसैगरी, अफ्रिकामा २३.१ प्रतिशत, दक्षिण एशियामा २२.१ प्रतिशत र मध्यपूर्व र दक्षिण एशियामा १९.६ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेवियन देशहरूमा १९.३ प्रतिशत र पूर्वी एशिया र प्यासेफिक क्षेत्रमा १३ प्रतिशतले रेमिट्यान्स कटौती हुने विश्व बैंकको आकलन छ।

यी देशहरूले प्रत्यक्ष वैदेशिक लगानी पनि करीब ३५ प्रतिशतको हाराहारीमा गुमाउने भएकाले पनि त्यसको प्रत्यक्ष असर रेमिट्यान्स आप्रवाहमा पर्ने विश्व बैंकले बताएको छ।

सन् २०२१ मा निम्न तथा मध्यम आए भएका देशहरूमा रेमिट्यान्सको आप्रवाह ५.६ प्रतिशतले सुधार भएर ४७० अर्ब डलर पुग्ने उक्त प्रतिवेदनमा उल्लेख छ।

“विकाशिलदेशहरूका लागि रेमिट्यान्स मुख्य आम्दानीको स्रोत हो। रेमिट्यान्सबाटै शिक्षा, स्वास्थ्य र दैनिक आधारभूत आवश्यकताका वस्तुमा खर्च हुँदै आएको थियो”, विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासले भनेका छन्, “विश्व बैंकले रेमिट्यान्सका च्यानलहरू खुल्ला राख्न सम्बन्धित् देशहरूलाई आवश्यक सहयोग गर्नेछ।”

यो पनि पढ्नुहोस्

रेमिट्यान्स एक खर्ब घट्ने केन्द्रीय बैंकको आकलन

चार महीनामा भित्रियो तीन खर्ब चार अर्ब रेमिट्यान्स

नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुकबाट धेरै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्