काठमाडौं। छुट्टै दल खोल्न लागेको भनिएका समाजवादी पार्टीका सचिव मोहम्मद ईश्तियाक राईले पार्टीको आन्तरिक विवादलाई विभाजनको रूपमा प्रचार गरिएको भन्दै आफू पार्टी विभाजनमा नलागेको बताएका छन्।

पार्टीभित्र केही मतभिन्नता र विवाद रहेको स्वीकारेका राईले विभाजन नै भने नचाहेको प्रष्टिकरण दिएका छन्।

“पार्टीमा मतभिन्नता छ, विवाद छ। त्यस्तो त नेकपा, कांग्रेस र राजपामा पनि छ। मैले यसअघि पनि पटक-पटक भन्दै आएको हुँ विवाद छ तर, पार्टी फुट्दैन”, राईले भने, “हाम्रो जस्तो पार्टीमा (धेरैपटक फुट ब्यहोरेका) फरक मत राख्नेहरूलाई पार्टी नै फोड्न लाग्यो भन्ने गलत बुझाइ छ।”

सञ्चारमाध्यमको दृष्टिकोण पनि यसमा नकारात्मक रहेको उनको भनाइ छ।

“ठूला दलमा खुल्ला रूपमा फरक धारणा राख्दा त्यसलाई सामान्य रूपमा लिइन्छ। हाम्रो जस्तो दललाई मिडियाले पनि फरक ढंगले हेर्छ”, राईले भने।

राईले मिडियाबाट प्रायोजित रूपमा आफूहरूले पार्टी फोड्न लागेको भन्ने समाचारहरू आएको पनि दाबी गरे।

राईले पछिल्लो घटनाक्रमले उत्पीडनमा परेका र अधिकारका लागि संघर्षरत शक्तिलाई एकै ठाउँमा ल्याइदिएको र यसले जनता, मतदाता र नेता-कार्यकर्तामा उत्साह थपिएको पनि जिकिर गरे।

" /> काठमाडौं। छुट्टै दल खोल्न लागेको भनिएका समाजवादी पार्टीका सचिव मोहम्मद ईश्तियाक राईले पार्टीको आन्तरिक विवादलाई विभाजनको रूपमा प्रचार गरिएको भन्दै आफू पार्टी विभाजनमा नलागेको बताएका छन्।

पार्टीभित्र केही मतभिन्नता र विवाद रहेको स्वीकारेका राईले विभाजन नै भने नचाहेको प्रष्टिकरण दिएका छन्।

“पार्टीमा मतभिन्नता छ, विवाद छ। त्यस्तो त नेकपा, कांग्रेस र राजपामा पनि छ। मैले यसअघि पनि पटक-पटक भन्दै आएको हुँ विवाद छ तर, पार्टी फुट्दैन”, राईले भने, “हाम्रो जस्तो पार्टीमा (धेरैपटक फुट ब्यहोरेका) फरक मत राख्नेहरूलाई पार्टी नै फोड्न लाग्यो भन्ने गलत बुझाइ छ।”

सञ्चारमाध्यमको दृष्टिकोण पनि यसमा नकारात्मक रहेको उनको भनाइ छ।

“ठूला दलमा खुल्ला रूपमा फरक धारणा राख्दा त्यसलाई सामान्य रूपमा लिइन्छ। हाम्रो जस्तो दललाई मिडियाले पनि फरक ढंगले हेर्छ”, राईले भने।

राईले मिडियाबाट प्रायोजित रूपमा आफूहरूले पार्टी फोड्न लागेको भन्ने समाचारहरू आएको पनि दाबी गरे।

राईले पछिल्लो घटनाक्रमले उत्पीडनमा परेका र अधिकारका लागि संघर्षरत शक्तिलाई एकै ठाउँमा ल्याइदिएको र यसले जनता, मतदाता र नेता-कार्यकर्तामा उत्साह थपिएको पनि जिकिर गरे।

"> ईश्तियाक भन्छन्- ‘पार्टीभित्र मतभिन्नता छन्, तर हामी फुट्दैनौँ’ (भिडिओसहित): Dekhapadhi
ईश्तियाक भन्छन्- ‘पार्टीभित्र मतभिन्नता छन्, तर हामी फुट्दैनौँ’ (भिडिओसहित)
काठमाडौं। छुट्टै दल खोल्न लागेको भनिएका समाजवादी पार्टीका सचिव मोहम्मद ईश्तियाक राईले पार्टीको आन्तरिक विवादलाई विभाजनको रूपमा प्रचार गरिएको भन्दै आफू पार्टी विभाजनमा नलागेको बताएका छन्।

पार्टीभित्र केही मतभिन्नता र विवाद रहेको स्वीकारेका राईले विभाजन नै भने नचाहेको प्रष्टिकरण दिएका छन्।

“पार्टीमा मतभिन्नता छ, विवाद छ। त्यस्तो त नेकपा, कांग्रेस र राजपामा पनि छ। मैले यसअघि पनि पटक-पटक भन्दै आएको हुँ विवाद छ तर, पार्टी फुट्दैन”, राईले भने, “हाम्रो जस्तो पार्टीमा (धेरैपटक फुट ब्यहोरेका) फरक मत राख्नेहरूलाई पार्टी नै फोड्न लाग्यो भन्ने गलत बुझाइ छ।”

सञ्चारमाध्यमको दृष्टिकोण पनि यसमा नकारात्मक रहेको उनको भनाइ छ।

“ठूला दलमा खुल्ला रूपमा फरक धारणा राख्दा त्यसलाई सामान्य रूपमा लिइन्छ। हाम्रो जस्तो दललाई मिडियाले पनि फरक ढंगले हेर्छ”, राईले भने।

राईले मिडियाबाट प्रायोजित रूपमा आफूहरूले पार्टी फोड्न लागेको भन्ने समाचारहरू आएको पनि दाबी गरे।

राईले पछिल्लो घटनाक्रमले उत्पीडनमा परेका र अधिकारका लागि संघर्षरत शक्तिलाई एकै ठाउँमा ल्याइदिएको र यसले जनता, मतदाता र नेता-कार्यकर्तामा उत्साह थपिएको पनि जिकिर गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्