धनुषा। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ।

जिल्लाको उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका-११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालयले जनाएको छ।
लकडाउनका बेला हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले निगरानी बढाएको जनाइएको छ।

काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको बताइएको छ। उनीहरूले वन कर्मचारी र प्रशासनको मिलोमतोमा काँचो साल र खयर लगायत वहुमूल्य रुख काटेर बिक्री गर्ने गरेका छन्।

अवैध रूपमा कटान गरिएका त्यस्ता काठहरू महोत्तरीको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनिबासदेखि दक्षिणमा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको बताइएको छ।

यसअघि पनि मिथिला नगरपालिका–७ स्थित औरही खोला र बसि खोलाको सिरानबाट व्यापक काठ तस्करी हुँदा स्थानीय प्रहरी प्रशासनले सक्रियता बढाएपछि तस्करी रोकिदै गएको थियो।

“लकडाउनका बेला काठ तस्करी गरेर कमाउने दाउमा रहेका कर्मचारीको पहिचान गरेर निलम्बन गर्ने काम थालिएको छ”, प्रदेश–२ उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले भने, “तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको परिचालन बढाइएको छ। डीएफओहरूलाई पनि फिल्डमै खटाइएको छ।”

लकडाउनको मौका छोपी महोत्तरीमा पनि वन फडानी तीब्र रूपमा भइरहेको छ। सालका ठूल ठूला रूख र सालका लाथ्राहरू कटान भएका छन्। बर्दिवास नगरपालिका—३ स्थित पानीखोल्सी रातमाटा सामुदायिक वनमा अहिले काठ तस्करी गर्ने क्रम बढेको छ।

२२२ हेक्टरमा फैलिएको वनक्षेत्रमा लकडाउनमा घाँस दाउरा गर्ने वहानामा वनमा पस्नेको सङ्ख्या ह्वातै बढेको स्थानीयवासी बताउँछन्। पानीखोल्सी वन क्षेत्रमा हेटौँडा ढल्केवर विद्युत् प्रसारण लाइनमा परेर २ वर्षअघि कटान गरिएका रूखका काठ पनि अहिले धमाधम चोरी तस्करी भइरहेको छ।

सो वन क्षेत्रमा मात्रै प्रसारण लाइनमा पर्ने एक हजार २३४ रूख कटान भएका थिए। कटान भएका रूखका काठ घाटगद्दीबाटै अहिले चोरी भइरहेको भए पनि वनले त्यसको संरक्षणमा चासो देखाएको छैन। उक्त फडानी भएको क्षेत्रमा ८ हजार क्युफिट काठ सामुदायिक वनभित्रै घाटगद्दी गरिएको थियो। पानीखोल्सी सामुदायिक वनका अध्यक्ष माधव पोखरेलले वनमा कुनै किसिमको फडानी र चोरी निकासी नभएको दाबी गरे।

अन्य वनको तुलनामा सामुदायिक वनमा अहिले चोरी निकासी बढेको वन कार्यालय महोत्तरीले जनाएको छ। घाँस दाउराको बहानामा जङ्गल पस्ने र सालका लाथ्राहरू कटान गर्ने गरेको पाइएको गस्तीमा खटिएका रेन्जर सन्तोष यादवले बताए।

“हामी रातको समयमा पनि गस्ती गरिरहेकै छौँ”, उनले भने, “वन फडानी र चोरीनिकासी गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं।”

तुलसी र पाटु क्षेत्रमा वन कर्मचारी र प्रहरी प्रशासनले बेला–बेला काठ तस्करलाई नियन्त्रणका लिने प्रयास नगरेको होइनन् तर, पर्याप्त निगरानी नहुँदा नियन्त्रण भएको छैन। चुरे क्षेत्रको संरक्षण र प्रवर्द्धनको जिम्मेवारी लिएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पनि यस विषयमा खासै चासो राखेको देखिएको छैन। रासस

" /> धनुषा। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ।

"> लकडाउनका बेला तराईमा बढ्यो काठ तस्करी    : Dekhapadhi
लकडाउनका बेला तराईमा बढ्यो काठ तस्करी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्