काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका समकक्षीसँग टेलिफोन संवाद गरेका छन्।
त्यहाँका प्रधानमन्त्री शेख खालिद बीन खालिफा बीन अब्देलाजीज अल थानीसँग आफूले टेलिफोन संवाद गरेको प्रधानमन्त्रीले ट्वीटमार्फत् जानकारी गराएका छन्।
त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेको प्रधानमन्त्री ओलीले ट्वीटमा जानकारी गराएका छन्।
विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै आफूले त्यहाँका समकक्षीलाई धन्यवाद दिएकोसमेत प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखहरूसँग त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिने र उनीहरूको सुरक्षामा ध्यान दिने विषयमा टेलिफोन संवाद गर्दै आएका छन्।
आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।
— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020
पढ्नुहोस्
साइप्रसका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको फोन वार्ता
प्रम ओली र भारतीय प्रम मोदीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री ओलीले गरे ओमानका उपप्रधानमन्त्री सैयदसँग फोन वार्ता
कुवेतमा रहेका नेपालीप्रति प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री ओली र यूएईका युवराज नाह्यानबीच फोन वार्ता
विदेशमा रहेका नेपालीको सुरक्षाप्रति प्रधानमन्त्रीको चासो, बहराइनका समकक्षी खालिफासँग फोन वार्ता
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका समकक्षीसँग टेलिफोन संवाद गरेका छन्।त्यहाँका प्रधानमन्त्री शेख खालिद बीन खालिफा बीन अब्देलाजीज अल थानीसँग आफूले टेलिफोन संवाद गरेको प्रधानमन्त्रीले ट्वीटमार्फत् जानकारी गराएका छन्।

">