काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली बालुवाटारस्थित् निवासबाट शीतलनिवास गएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो नियमित भेटघाट भएको देखापढीलाई बताए।

आज बिहान प्रधानमन्त्री ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतासँग पनि छलफल गरेका थिए।

छलफलमा दाहालले ८ वैशाखमा सरकारले ल्याएका दुईवटा अध्यादेश फिर्ता गर्न सल्लाह दिएको दाहालनिकट नेताहरूले बताउँदै आएका छन्।

अध्यादेशको तीब्र विरोध भएकाले त्यसलाई फिर्ता गर्नुपर्ने सल्लाह दाहालले दिए पनि प्रधानमन्त्री ओलीले त्यसबारे केही नबताएको स्रोतले बतायो।

त्यसकै बारेमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास गएको आकलन कतिपयले गरेपनि प्रधानमन्त्रीनिकट स्रोतले भने यो नियमित भेटघाट मात्र भएको दाबी गरेको छ।

“अध्यादेशमा पुनर्विचार गर्नुपर्यो भने पहिले क्याबिनेट बैठक बस्नुपर्छ, त्यहाँ मात्र यसबारे कुरा हुन्छ”, स्रोतले भन्यो, “अहिले त्यसबारे केही भएको छैन।”

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली बालुवाटारस्थित् निवासबाट शीतलनिवास गएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो नियमित भेटघाट भएको देखापढीलाई बताए।

आज बिहान प्रधानमन्त्री ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतासँग पनि छलफल गरेका थिए।

छलफलमा दाहालले ८ वैशाखमा सरकारले ल्याएका दुईवटा अध्यादेश फिर्ता गर्न सल्लाह दिएको दाहालनिकट नेताहरूले बताउँदै आएका छन्।

अध्यादेशको तीब्र विरोध भएकाले त्यसलाई फिर्ता गर्नुपर्ने सल्लाह दाहालले दिए पनि प्रधानमन्त्री ओलीले त्यसबारे केही नबताएको स्रोतले बतायो।

त्यसकै बारेमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास गएको आकलन कतिपयले गरेपनि प्रधानमन्त्रीनिकट स्रोतले भने यो नियमित भेटघाट मात्र भएको दाबी गरेको छ।

“अध्यादेशमा पुनर्विचार गर्नुपर्यो भने पहिले क्याबिनेट बैठक बस्नुपर्छ, त्यहाँ मात्र यसबारे कुरा हुन्छ”, स्रोतले भन्यो, “अहिले त्यसबारे केही भएको छैन।”

"> प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई: Dekhapadhi
प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली बालुवाटारस्थित् निवासबाट शीतलनिवास गएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यो नियमित भेटघाट भएको देखापढीलाई बताए।

आज बिहान प्रधानमन्त्री ओलीले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतासँग पनि छलफल गरेका थिए।

छलफलमा दाहालले ८ वैशाखमा सरकारले ल्याएका दुईवटा अध्यादेश फिर्ता गर्न सल्लाह दिएको दाहालनिकट नेताहरूले बताउँदै आएका छन्।

अध्यादेशको तीब्र विरोध भएकाले त्यसलाई फिर्ता गर्नुपर्ने सल्लाह दाहालले दिए पनि प्रधानमन्त्री ओलीले त्यसबारे केही नबताएको स्रोतले बतायो।

त्यसकै बारेमा छलफल गर्न प्रधानमन्त्री शीतलनिवास गएको आकलन कतिपयले गरेपनि प्रधानमन्त्रीनिकट स्रोतले भने यो नियमित भेटघाट मात्र भएको दाबी गरेको छ।

“अध्यादेशमा पुनर्विचार गर्नुपर्यो भने पहिले क्याबिनेट बैठक बस्नुपर्छ, त्यहाँ मात्र यसबारे कुरा हुन्छ”, स्रोतले भन्यो, “अहिले त्यसबारे केही भएको छैन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्