होम्ताङ्गका २६ वर्षीय युवकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब नमूनामा पोजिटिभ देखिएको आफूलाई जानकारी प्राप्त भएको गाउँपालिका प्रमुख प्रेमकुमार राईले देखापढीलाई बताए।
"मलाई भर्खरै सीडीओ सावले फोन गरेर जानकारी गराउनु भएको छ। भोलि नै उपचारका लागि विराटनगर पठाउने तयारीमा लागेका छौं", राईले भने।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यसकाे पुष्टि गरेकाे छ।
मन्त्रालय सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार यो सँगे देशमा कोभिड–१९ संक्रमितको संख्या ४८ पुगेको छ।

भोजपुर हतुवागढीका २६ वर्षीय युवामा कोभिड-१९ देखियो: Dekhapadhi
भोजपुर हतुवागढीका २६ वर्षीय युवामा कोभिड-१९ देखियो

काठमाडौं। भोजपुरमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

हतुवागढी गाउँपालिका-६, होम्ताङ्गका २६ वर्षीय युवकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब नमूनामा पोजिटिभ देखिएको आफूलाई जानकारी प्राप्त भएको गाउँपालिका प्रमुख प्रेमकुमार राईले देखापढीलाई बताए।