भोजपुर हतुवागढीका २६ वर्षीय युवामा कोभिड-१९ देखियो
" /> भोजपुर हतुवागढीका २६ वर्षीय युवामा कोभिड-१९ देखियो
"> साउदीबाट ३० फागुनमा काठमाडौं आएका थिए काेभिड-१९ संक्रमित भोजपुरका युवक: Dekhapadhi
साउदीबाट ३० फागुनमा काठमाडौं आएका थिए काेभिड-१९ संक्रमित भोजपुरका युवक
काठमाडाैंं। भाेजपुरकाे हतुवागढीमा काेभिड-१९ संक्रमित युवा ३० फागुनमा साउदीबाट काठमाडौं आएर ११ चैतमा होम्ताङ्गस्थित घर पुगेकाे खुलेकाे छ।
होम क्वारेन्टाइनमा रहेका उनको ९ वैशाखमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो।
आरडीटी नतिजा पोजिटिभ आएदेखि नै ती युवा घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा छन्।
आज धरानमा गरिएको नमूना परीक्षणको क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको सूचना पाएसँगै उनलाई भोलि बिहान सम्बद्ध निकायहरूसँग समन्वय गरी गाउँपालिकाले थप उपचारका लागि विराटनगर पठाउने तयारी गरिरहेको छ।
पढ्नुहाेस्ः
भोजपुर हतुवागढीका २६ वर्षीय युवामा कोभिड-१९ देखियो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्