“त्यहाँ आरडीटीबाट पनि परीक्षणको काम भइनै रहेको छ,” उनले भने, “अति शंकास्पद व्यक्तिको थ्रोट स्वाबको नमूना संकलन र काठमाडौं ल्याएर परीक्षण गर्न टोली खटिएको हो।” २४ जनाको टोली स्थलमार्गबाट त्यसतर्फ खटिएको हो।

विभागले टोलीसँगै प्रदेश-२ का जिल्लाका लागि आवश्यक केही स्वास्थ्य सामग्री पनि टोलीको साथमा पठाएको छ। प्रदेश-२ मा अहिलेसम्म पर्सा, सर्लाही र रौतहटमा कोभिड-१९ का संक्रमित भेटिएका छन्।

बारा, सप्तरी, सिरहा, धनुषा र महोत्तरी पनि जोखिममा रहेकाले काठमाडौंबाट खटिएको टोलीले नमूना परीक्षण गर्न लागेको हो। विभागका अनुसार आरडीटी किट परीक्षणका क्रममा शंका लागेकाहरूको पनि थ्रोट स्वाबको नमूना संकलन गरिनेछ।

कोभिड-१९ को संक्रमण देखिएको क्षेत्रमा काठमाडौंबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर नमूना संकलन गर्दै आएको छ। यसअघि टोलीले सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाबाट नमूना संकलन गरेको थियो।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा एउटै समुदायमा २७ जनामा संक्रमण पुष्टि भएपछि त्यसक्षेत्रबाट पनि शंकास्पद सबैको थ्रोट स्वाबको नमूना संलकन गरिएको छ। टोलीले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रका व्यक्तिहरूको पनि नमूना संकलनको काम गरेको छ।

फिल्डबाट संकलित नमूनाको परीक्षण काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुने गर्छ।

"> थ्रोट स्वाबको नमूना संकलन गर्न २४ सदस्यीय स्वास्थ्यकर्मीको टोली प्रदेश-२ का ८ जिल्ला पुग्दै: Dekhapadhi
थ्रोट स्वाबको नमूना संकलन गर्न २४ सदस्यीय स्वास्थ्यकर्मीको टोली प्रदेश-२ का ८ जिल्ला पुग्दै
काठमाडौं। कोभिड-१९ को संक्रमण देखिएको प्रदेश-२ मा स्वास्थ्य सेवा विभागले स्वास्थ्यकर्मीको टोली खटाएको छ।

उक्त प्रदेशका ८ वटा जिल्लामा शंकास्पद व्यक्तिहरूको थ्रोट स्वाबको नमूना संकलन गर्न बिहानै स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सेवा विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीको टोली खटिएको जानकारी दिए।

“त्यहाँ आरडीटीबाट पनि परीक्षणको काम भइनै रहेको छ,” उनले भने, “अति शंकास्पद व्यक्तिको थ्रोट स्वाबको नमूना संकलन र काठमाडौं ल्याएर परीक्षण गर्न टोली खटिएको हो।” २४ जनाको टोली स्थलमार्गबाट त्यसतर्फ खटिएको हो।

विभागले टोलीसँगै प्रदेश-२ का जिल्लाका लागि आवश्यक केही स्वास्थ्य सामग्री पनि टोलीको साथमा पठाएको छ। प्रदेश-२ मा अहिलेसम्म पर्सा, सर्लाही र रौतहटमा कोभिड-१९ का संक्रमित भेटिएका छन्।

बारा, सप्तरी, सिरहा, धनुषा र महोत्तरी पनि जोखिममा रहेकाले काठमाडौंबाट खटिएको टोलीले नमूना परीक्षण गर्न लागेको हो। विभागका अनुसार आरडीटी किट परीक्षणका क्रममा शंका लागेकाहरूको पनि थ्रोट स्वाबको नमूना संकलन गरिनेछ।

कोभिड-१९ को संक्रमण देखिएको क्षेत्रमा काठमाडौंबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर नमूना संकलन गर्दै आएको छ। यसअघि टोलीले सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाबाट नमूना संकलन गरेको थियो।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा एउटै समुदायमा २७ जनामा संक्रमण पुष्टि भएपछि त्यसक्षेत्रबाट पनि शंकास्पद सबैको थ्रोट स्वाबको नमूना संलकन गरिएको छ। टोलीले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रका व्यक्तिहरूको पनि नमूना संकलनको काम गरेको छ।

फिल्डबाट संकलित नमूनाको परीक्षण काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुने गर्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्