काठमाडौं। नेपालमा अध्ययन गरिरहेका विद्यार्थी र नेपालका लागि श्रीलङ्काका राजदूतसहित ७६ जना श्रीलङ्कन नागरिक आज स्वदेश फिर्ता भएका छन्।

ती विद्यार्थीहरूलाई लिनका लागि श्रीलङ्कन एअरलाइन्सको जहाज आज बिहान ११ः२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका अधिकारीहरूले जानकारी दिएका छन्। 

पोखराको मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत ती विद्यार्थीहरू आज बिहान काठमाडौं आएका थिए।

विद्यार्थीसहित नेपालस्थित् श्रीलङ्काका राजदूत समेतलाई लिएर उक्त विमान कोलम्बोका लागि आज दिउँसो १२ः३५ मा उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन शाखाका अधिकारीले बताएका छन्।

" /> काठमाडौं। नेपालमा अध्ययन गरिरहेका विद्यार्थी र नेपालका लागि श्रीलङ्काका राजदूतसहित ७६ जना श्रीलङ्कन नागरिक आज स्वदेश फिर्ता भएका छन्।

ती विद्यार्थीहरूलाई लिनका लागि श्रीलङ्कन एअरलाइन्सको जहाज आज बिहान ११ः२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका अधिकारीहरूले जानकारी दिएका छन्। 

पोखराको मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत ती विद्यार्थीहरू आज बिहान काठमाडौं आएका थिए।

विद्यार्थीसहित नेपालस्थित् श्रीलङ्काका राजदूत समेतलाई लिएर उक्त विमान कोलम्बोका लागि आज दिउँसो १२ः३५ मा उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन शाखाका अधिकारीले बताएका छन्।

"> श्रीलङ्काका राजदूत र विद्यार्थीसहित ७६ जना स्वदेश फिर्ता: Dekhapadhi
श्रीलङ्काका राजदूत र विद्यार्थीसहित ७६ जना स्वदेश फिर्ता <p style="text-align:justify">काठमाडौं। नेपालमा अध्ययन गरिरहेका विद्यार्थी र नेपालका लागि श्रीलङ्काका राजदूतसहित ७६ जना श्रीलङ्कन नागरिक आज स्वदेश फिर्ता भएका छन्।</p> <p style="text-align:justify">ती विद्यार्थीहरूलाई लिनका लागि श्रीलङ्कन&nbsp;एअरलाइन्सको जहाज आज बिहान ११ः२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका अधिकारीहरूले जानकारी दिएका छन्।&nbsp;</p> <p style="text-align:justify">पोखराको मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत ती विद्यार्थीहरू आज बिहान काठमाडौं आएका थिए।</p> <p style="text-align:justify">विद्यार्थीसहित नेपालस्थित् श्रीलङ्काका राजदूत समेतलाई लिएर उक्त विमान कोलम्बोका लागि आज दिउँसो १२ः३५ मा उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन शाखाका अधिकारीले बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्