काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेको बताएका छन्।

खनालले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई तुरुन्त स्थायी कमिटीको बैठक बोलाउन समेत माग गरेका उनको सचिवालयले जनाएको छ।

सरकारले अध्यादेश ल्याएकै साँझ (८ वैशाख) बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक खनालले अध्यादेश फिर्ता लिनुपर्ने मा गरेका थिए। उनले अध्यादेश लगत समयमा ल्याएको बताएका थिए।

उनीसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अध्यादेश फिर्ता लिन माग गरेका थिए।

सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो।

अन्ततः सरकारले आज दुवै अध्यादेश फिर्ता लिएको छ। र, राष्ट्रपति भण्डारीले खारेज समेत गरिसकेकी छन्।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेको बताएका छन्।

खनालले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई तुरुन्त स्थायी कमिटीको बैठक बोलाउन समेत माग गरेका उनको सचिवालयले जनाएको छ।

सरकारले अध्यादेश ल्याएकै साँझ (८ वैशाख) बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक खनालले अध्यादेश फिर्ता लिनुपर्ने मा गरेका थिए। उनले अध्यादेश लगत समयमा ल्याएको बताएका थिए।

उनीसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अध्यादेश फिर्ता लिन माग गरेका थिए।

सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो।

अन्ततः सरकारले आज दुवै अध्यादेश फिर्ता लिएको छ। र, राष्ट्रपति भण्डारीले खारेज समेत गरिसकेकी छन्।

"> ‘अध्यादेश फिर्ता लिएर राम्रो गर्नुभो, अब स्थायी कमिटी बैठक बोलाउनुहोस्’: Dekhapadhi
‘अध्यादेश फिर्ता लिएर राम्रो गर्नुभो, अब स्थायी कमिटी बैठक बोलाउनुहोस्’
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेको बताएका छन्।

खनालले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई तुरुन्त स्थायी कमिटीको बैठक बोलाउन समेत माग गरेका उनको सचिवालयले जनाएको छ।

सरकारले अध्यादेश ल्याएकै साँझ (८ वैशाख) बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक खनालले अध्यादेश फिर्ता लिनुपर्ने मा गरेका थिए। उनले अध्यादेश लगत समयमा ल्याएको बताएका थिए।

उनीसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि अध्यादेश फिर्ता लिन माग गरेका थिए।

सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो।

अन्ततः सरकारले आज दुवै अध्यादेश फिर्ता लिएको छ। र, राष्ट्रपति भण्डारीले खारेज समेत गरिसकेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्