काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको सुनेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
आज दिउँसो बालुवाटारमा भएको भेटका क्रममा सभापति देउवाले कानूनी राज्यको आभाष दिलाउनेगरी निष्पक्ष अनुसन्धान र कारबाही गर्न माग गरेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकारले ८ वैशाखमा ल्याएको राजनीतिक दल र स‌ंवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएकोमा देउवाले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।
त्यस्तै, कोभिड-१९ को परीक्षण कार्यलाई व्यापक देउवाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। स्वास्थकर्मीहरूलाई पीपिईलगायतका सामग्री अझै पर्याप्त नपुगेको भन्दै यथाशीघ्र पुर्‍याउन उनले माग गरे।
स्वास्थकर्मीलाई हतोत्साहित गर्ने खालमा काम हुन नदिन देउवाले प्रधानमन्त्रीसँग आग्रह गरे।
“श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन”, देउवाले भेटमा भनेकाे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “श्रमिक, बेरोजगार, विद्यार्थी र साना-ठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनुस्।”
विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिट्यान्स पठाएर योगदान गरेको र आज उनीहरू अप्ठ्यारोमा परेको भन्दै देउवाले त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्धार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्न र कार्यान्वयन थाल्न पनि प्रधानमन्त्री सुझाव दिएका छन्।
सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीले भेट्का लागि देउवालाई बालुवाटार बोलाएका थिए।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको सुनेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
आज दिउँसो बालुवाटारमा भएको भेटका क्रममा सभापति देउवाले कानूनी राज्यको आभाष दिलाउनेगरी निष्पक्ष अनुसन्धान र कारबाही गर्न माग गरेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकारले ८ वैशाखमा ल्याएको राजनीतिक दल र स‌ंवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिएकोमा देउवाले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।
त्यस्तै, कोभिड-१९ को परीक्षण कार्यलाई व्यापक देउवाले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। स्वास्थकर्मीहरूलाई पीपिईलगायतका सामग्री अझै पर्याप्त नपुगेको भन्दै यथाशीघ्र पुर्‍याउन उनले माग गरे।
स्वास्थकर्मीलाई हतोत्साहित गर्ने खालमा काम हुन नदिन देउवाले प्रधानमन्त्रीसँग आग्रह गरे।
“श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन”, देउवाले भेटमा भनेकाे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “श्रमिक, बेरोजगार, विद्यार्थी र साना-ठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनुस्।”
विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिट्यान्स पठाएर योगदान गरेको र आज उनीहरू अप्ठ्यारोमा परेको भन्दै देउवाले त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्धार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्न र कार्यान्वयन थाल्न पनि प्रधानमन्त्री सुझाव दिएका छन्।
सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीले भेट्का लागि देउवालाई बालुवाटार बोलाएका थिए।
"> प्रधानमन्त्रीसँग देउवाले भने- सांसदलाई ‘अपहरण शैली’मा काठमाडौं ल्याउनेलाई कारबाही गर्नुस्: Dekhapadhi
प्रधानमन्त्रीसँग देउवाले भने- सांसदलाई ‘अपहरण शैली’मा काठमाडौं ल्याउनेलाई कारबाही गर्नुस्
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको सुनेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।
आज दिउँसो बालुवाटारमा भएको भेटका क्रममा सभापति देउवाले कानूनी राज्यको आभाष दिलाउनेगरी निष्पक्ष अनुसन्धान र कारबाही गर्न माग गरेको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
स्वास्थकर्मीलाई हतोत्साहित गर्ने खालमा काम हुन नदिन देउवाले प्रधानमन्त्रीसँग आग्रह गरे।
“श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन”, देउवाले भेटमा भनेकाे उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “श्रमिक, बेरोजगार, विद्यार्थी र साना-ठूला सबै व्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनुस्।”
विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिट्यान्स पठाएर योगदान गरेको र आज उनीहरू अप्ठ्यारोमा परेको भन्दै देउवाले त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्धार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्न र कार्यान्वयन थाल्न पनि प्रधानमन्त्री सुझाव दिएका छन्।
सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीले भेट्का लागि देउवालाई बालुवाटार बोलाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्