काठमाडौं। नेपाल थप एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

झापाका ६२ वर्षीय पुरुषमा कोभिड-१९ को पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा थप एकजनामा संक्रमण देखिएको हो।

स्वास्थ्य अवस्था सामान्य रहेका उनी अस्पतालको आइसोलेसनमा रहेको सह-प्रवक्ता डा. अधिकारीले बताएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ। यसमध्ये १० जना निको भएर घर फर्किसकेका छन्।

" /> काठमाडौं। नेपाल थप एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

झापाका ६२ वर्षीय पुरुषमा कोभिड-१९ को पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा थप एकजनामा संक्रमण देखिएको हो।

स्वास्थ्य अवस्था सामान्य रहेका उनी अस्पतालको आइसोलेसनमा रहेको सह-प्रवक्ता डा. अधिकारीले बताएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ। यसमध्ये १० जना निको भएर घर फर्किसकेका छन्।

"> झापामा पनि भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो: Dekhapadhi
झापामा पनि भेटिए कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४९ पुग्यो
काठमाडौं। नेपाल थप एकजनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

झापाका ६२ वर्षीय पुरुषमा कोभिड-१९ को पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा थप एकजनामा संक्रमण देखिएको हो।

स्वास्थ्य अवस्था सामान्य रहेका उनी अस्पतालको आइसोलेसनमा रहेको सह-प्रवक्ता डा. अधिकारीले बताएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ। यसमध्ये १० जना निको भएर घर फर्किसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्