वागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटालाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।

उनी ४ चैतमा बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको थियो । उनी नेपालकी पाँचौ संक्रमित हुन् ।

" />

"> पाँचौं संक्रमित यसरी भइन् डिस्चार्ज (तस्वीरहरू): Dekhapadhi
पाँचौं संक्रमित यसरी भइन् डिस्चार्ज (तस्वीरहरू) <p>धनगढी । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया अन्सु सापकोटा शुक्रबार राति धौलागिरी अञ्&zwj;चल अस्पतालबाट डिस्चार्ज भएकी छन् ।</p> <p style="text-align:center"><img alt="" height="413" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/Ansu Sapkota 5th corona 01.jpg" width="550" /></p> <p>वागलुङ नगरपालिका ४ कुँडुलेकी सापकोटालाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।</p> <p>उनी ४ चैतमा बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्&zwj;टि भएको थियो । उनी नेपालकी पाँचौ संक्रमित हुन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्