काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनबारे कुनै निर्णय गरेन।

समितिको आज बसेको बैठले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान थप १५ दिन बन्द गर्ने निर्णय गरेपनि लकडाउनबारे कुनै निर्णय नभएको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासको विषयमा बैठकमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए।

लकडाउनको विषयमा आवश्यक निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने सचिव बिडारीले बताए।

प्रदेशहरूलाई समन्वय गर्ने मन्त्रीहरूको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ।

सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए। स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पु¥याउन सकिने अवस्थामा सरकार रहेको नि उनको भनाई छ।

सरकारले जारी गरेको लकडाउनको पछिल्लो अवधि १५ वैशासम्म छ।

" /> काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनबारे कुनै निर्णय गरेन।

समितिको आज बसेको बैठले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान थप १५ दिन बन्द गर्ने निर्णय गरेपनि लकडाउनबारे कुनै निर्णय नभएको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासको विषयमा बैठकमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए।

लकडाउनको विषयमा आवश्यक निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने सचिव बिडारीले बताए।

प्रदेशहरूलाई समन्वय गर्ने मन्त्रीहरूको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ।

सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए। स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पु¥याउन सकिने अवस्थामा सरकार रहेको नि उनको भनाई छ।

सरकारले जारी गरेको लकडाउनको पछिल्लो अवधि १५ वैशासम्म छ।

"> लकडाउनका विषयमा कुनै निर्णय भएन: Dekhapadhi
लकडाउनका विषयमा कुनै निर्णय भएन
काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनबारे कुनै निर्णय गरेन।

समितिको आज बसेको बैठले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान थप १५ दिन बन्द गर्ने निर्णय गरेपनि लकडाउनबारे कुनै निर्णय नभएको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासको विषयमा बैठकमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए।

लकडाउनको विषयमा आवश्यक निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने सचिव बिडारीले बताए।

प्रदेशहरूलाई समन्वय गर्ने मन्त्रीहरूको समेत सहभागिता रहेको समिति बैठकमा अहिलेसम्म भएका कामहरुको समिक्षा भएको छ।

सचिव बिडारीले अहिलेको अवस्थामा औषधिजन्य सामग्रीको आपूर्ति र अपलब्धता सहज रहेको बताए। स्वास्थ्य सामग्री चाहिएको ठाउँमा सजिलै पु¥याउन सकिने अवस्थामा सरकार रहेको नि उनको भनाई छ।

सरकारले जारी गरेको लकडाउनको पछिल्लो अवधि १५ वैशासम्म छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्