काठमाडौं। बलात्कार प्रयासको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन पुगेको छ। हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दिएको १३ दिनको म्याद भोलि सकिदै छ। तर, अहिलेसम्म प्रहरीले महराको बयान लिन शुरू नै गरेको छैन।

१९ असोजमा पक्राउ परेका महरालाई २८ असोजमा मात्रै अदालत पुर्‍याइएको थियो। दशैं बिदाका कारण अदालत बन्द रहेकाले पक्राउको १० दिनपछि अदालत पुर्‍याइँदा अदालतले अनुसन्धानका लागि प्रहरीलाई थप तीन दिनको समय दिएको थियो।

“हामीले पक्राउ गरेको दिनदेखि सोधपुछ गरिरहेका छौं,” काठमाडौं प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले देखापढीसँग भने,“सरकारी वकिल कार्यालयकै उपस्थितमा लिनुपर्ने बयान भने शुरू भएको छैन।”
उनले प्रहरी हिरासतमा रहेका पूर्व सभामुख महराको स्वास्थ्यमा समस्या आएका कारणले बयान शुरू नगरिएको बताए।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनी २२ असोजदेखि थापाथलिस्थित नर्भिक अस्पतालमा उपचाररत् छन्।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा आरोपित व्यक्तिको बयान लिनुपर्ने हुन्छ। अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ। उक्त प्रतिवेदनको अध्ययन गरेर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गर्छ। तर, हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समयसीमा सकिन लाग्दासमेत बयान लिने काम नभएकाले ३ कात्तिकमा नै अदालतमा अभियोगपत्र दायर हुने सम्भावना कम देखिएको छ।

प्रहरीको सोधपुछका क्रममा भने महराले संसद सचिवालयकी महिला कर्मचारीको कोठामा आफू गएको स्वीकार गरिसकेका छन्। प्रहरी स्रोतका अनुसार महराले प्रहरीसँगको बयानका क्रममा आफूले जबरजस्ती करणीको प्रयास वा कुटपिट लगायत केही नगरेको बताएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले घटनाको अनुसन्धान भइरहेको बताए। प्रहरीले यसअघि नै ती महिला कर्मचारीको कोठामा भेटिएको फुटेको चश्मा, मोजा लगायतको परिक्षण गरिसकेको छ। ती सामग्री महराको भएको अनुमान गरिएको छ।

१२ असोजमा संसद सचिवालयकी महिला कर्मचारीको निवासमै पुगेर बलात्कारको प्रयास गरेको उनलाई आरोप छ। उक्त आरोपपछि महराले १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए।

१७ असोजमा ती महिलाले महराविरुद्ध किटानी जाहेरी दिएपछि १९ गते अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसै दिन बेलुका सभामुख निवास बालुवाटारबाट महरालाई प्रहरीले पक्राउ गरेको थियो।

पढ्नुहोस्:

महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

महराको म्याद थपबारे बहस जारी

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)

प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)

महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड

महरालाई पक्राउ गर्न अदालतको अनुमति

सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता

महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो

‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’

बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !

महरा सधैँ सत्ता सुखमा

महरामाथि प्रहरी अनुसन्धान शुरू

महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज

बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा

सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा

नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?

बिरामीका कारण महराको बयान स्थगित

महरामाथि सूक्ष्म अनुसन्धान

" /> काठमाडौं। बलात्कार प्रयासको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन पुगेको छ। हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दिएको १३ दिनको म्याद भोलि सकिदै छ। तर, अहिलेसम्म प्रहरीले महराको बयान लिन शुरू नै गरेको छैन।

"> थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन: Dekhapadhi
थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्