काठमाडाैं। सरकारले हालसम्म कूल ४९ हजार ३३६ वटा नमुनाकाे काेभिड-१९ परीक्षण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पीसीआर परीक्षण संख्या ९ हजार ६६६  छ भने र्‍यापिड डायग्‍नाेस्टिक टेस्ट प्रविधिबाट गरिएको परीक्षण ३९ हजार ६७० पुगेको छ।

त्यस आधारमा कूल परीक्षण ४९ हजार ३३६ पुगेको हो।

यस्तै पछिल्लो २४ घण्टामा मात्रै थप एक हजार ९४५ नमूना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार प्रदेश १ मा कूल चार हजार १६० परीक्षण गरिएको छ।

प्रदेश २ मा कूल पाँच हजार ४४, बागमती प्रदेशमा कूल सात हजार ४६७ परीक्षण गरिएको छ।

त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ८७१, प्रदेश ५ मा दुई हजार ९५०, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल १० हजार २०४ नमूना परीक्षण गरिएको छ।

हालसम्म कूल १४ हजार ७३१ जना क्वारेन्टाइनमा छन्।

यस्तै कूल ८७ जना आइसोलेसनमा छन्। तीमध्ये काठमाडौंमा तीन र बाहिर ८४ छन्।

पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल एक हजार ९०० जनाले फोन सम्पर्क गरेका थिए। उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २५ हजार ९०६ जनाले मूल्यांकन फाराम भरेकामा तीनजनाको अवस्था जोखिमपूर्ण देखिएकाले ट्रेसिङ गर्ने कार्य जारी छ। हालसम्म कूल रेड जोनमा भने २९० जना छन्। रासस

" /> काठमाडाैं। सरकारले हालसम्म कूल ४९ हजार ३३६ वटा नमुनाकाे काेभिड-१९ परीक्षण गरेको छ।

"> देशभर ४९ हजार नमूनाकाे काेभिड-१९ परीक्षण: Dekhapadhi
देशभर ४९ हजार नमूनाकाे काेभिड-१९ परीक्षण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्