काठमाडाैं। चैतको अन्तिम पुग्नैलाग्दा पनि संक्रमित नदेखिएकाले प्रदेश २ लाई तुलनात्मकरूपमा कोभिड-२ को जोखिम न्यून भएको मानिएको थियो। तर, ३० चैतमा एकाएक परिस्थिति बदलियो। पर्सामा तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेश २ सेफ जोन रहिरहेन। संक्रमित दुुईजना उत्तरप्रदेशका र एकजना दिल्लीबाट नेपाल आएका थिए। उनीहरूको ट्राभल हिस्ट्री हेर्दा २ पुसमै नेपाल भित्रिएको देखिएको थियो।

१ वैशाखमा रौतहटका १९ वर्षीय एक युवकमा संक्रमण देखियो। उनी दिल्लीको एक ब्याग फ्याक्ट्रीमा काम गर्थे। १६ चैत मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेका थिए। हाल नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत छन्। सोही दिन कैलालीमा पनि एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। ती महिला ९ चैतमा वीरगंजबाट कैलाली पुगेकाले प्रदेश २ छँदै संक्रमण भएको देखियो।

त्यस्तै ११ वैशाखमा सर्लाहीको धनकौल वडा नम्बर ५ का १४ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखियो। ५ वैशाखमा आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो। ६ वैशाखमा पीसीआरबाट परीक्षण गर्दा नेगेटिभ देखियो। पुनः परीक्षणका लागि काठमाडौं पठाउँदा रिपोर्ट पोजिटिभ देखाएपछि उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखेर उपचार गरिँदैछ।

उनी भारतमा मजदुरी गर्न गएका थिए। २३ चैतमा दिल्ली हुँदै आएका उनी विहार राज्यको चम्पारण जिल्लाको ढाका क्वारेन्टाइनमा बसेका थिए। त्यहाँको क्वारेन्टाइनमा आठ दिन बसेपछि ती किशोर र अन्य सातजना व्यक्तिहरू मिलेर एउटा एम्बुलेन्समा भारत र रौतहटको सीमानाका बैरगेनियासम्म आएको उनको ट्राभल हिस्ट्रीले देखाएको छ। रौतहटस्थित कुरेनिया भन्ने स्थानमा स्थानीयको घरमा उनी एक दिन बसेका थिए। अर्को एकजना किशोरसँग साइकलमा आफ्नो घर धनकौल वडा नम्बर ५ हरकट्वा पुगेका थिए।

यसरी हेर्दा आज १३ वैशाखसम्म प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित संख्या पाँच पुगेको छ। यो संख्याले प्रदेश २ पनि कोभिड-१९ को जोखिममा पर्दै गएको देखाउँछ।

प्रदेश २ को लागि सबैभन्दा ठूलो जोखिम त उदयपुरको भूल्के बन्न पुगेको छ। उदयपुरमा मात्रै २८ जना संक्रमित छन्। जसमध्ये १२ जना भारतीय र १६ जना नेपाली छन्। संक्रमितमध्ये दुईजना महिला छन्। उदयपुर प्रदेश १ को जिल्ला हो, तर योसँग प्रदेश २ का धेरै भू-भाग जोडिएका छन्। उदयपुरको भूल्के इपिसेन्टर नै बन्न पुगेको छ। प्रदेश २ का दुई जिल्ला सिराहा र सप्तरी उदयपुरसँग जोडिएका छन्। सिराहाको मिर्चैया कटारी चोकको उत्तरी मार्ग र लहान–कदमाहा मार्ग र गाईघाट हुँदै जाने बाटो उदयपुर पुग्ने मुख्यमार्गहरू हुन्। तीबाहेक पनि उदयपुर पुग्ने अरू स–साना बाटो धेरै छन्। त्यसैले पनि प्रदेश २ को लागि उच्च जोखिम मानिएको छ।

“उदयपुरलाई छुने जिल्ला सिरहा पनि भएकोले उच्च सतर्कता अपनाएका छौं, सीमामा कडाइ गरिएको छ, आवतजावत बन्द छ”, सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई भन्छन्, “बजार क्षेत्रहरूमा निगरानी बढाइएको छ, जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन।”

सिरहाका मुख्य बजार अहिले पनि पूर्णरूपमा बन्द भएको छैन। बेलुकी ४ बजेतिर मुख्य बजारहरूमा मानिसको भीडभाड बढी भए पनि नियन्त्रण गर्न प्रशासनले उचित ध्यान दिन सकेको छैन। तर, प्रमुख जिल्ला अधिकारी गुरागाई भन्छन्, “खाद्यान्नको अभाव हुँदा बजार जानैपर्ने हुन्छ, व्यक्तिगत दूरी कायम गर्न आग्रह गरिरहेका छौं।”

उदयपुरमा ५ वैशाखमा पहिलोपटक १२ जनामा कोभिड-१९ को संक्रमण देखिएपछि सप्तरीसँग जोडिएको सीमामा थप कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुर बताउँछन्। भन्छन्, “उदयपुरमा कोभिड–१९ पोजिटिभ देखिएका व्यक्तिहरूको कन्ट्याक्टमा आएका व्यक्तिहरू सप्तरीमा पनि छन् कि भनेर खोजिरहेका छौं।”

उदयपुरमा संक्रमण देखिएका दुईजना व्यक्तिको पारिवारिक सम्पर्क सप्तरी सुरूङ्गा-११ मा छ। उनीहरूको आरडीटी परीक्षणमा पोजिटिभ देखिए पनि पीसीआर परीक्षण भने नेगेटिभ आएको छ।

सूचना अधिकारी ठाकुरका अनुसार बढ्दो जोखिमलाई ख्याल गरेरै भारतसँग जोडिएको सिमानामा कडाइ गरिएको छ। भारतबाट आउने अति आवश्यक सामग्रीबाहेक पूर्णरूपमा बन्द गरिएको छ । भारतसँग जोडिएको सप्तरी सीमानाकामा ७७ वटा चेक पोष्ट छन् जहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएको छ।

सिमानामा कडाइ गरिए पनि खुला सीमाका कारण भारतबाट लुकेर अझै पनि भित्रिरहेका छन्। सिरहाका स्थानीय पत्रकार सुरेन्द्र कामतीका अनुसार ठाउँ-ठाउँबाट हिँडेरै प्रदेश २ भित्रिने क्रम जारी छ। ग्रामीण क्षेत्रहरूमा भेला हुने क्रम रोकिएको छैन। बिहान र बेलुका भीडभाड उत्तिकै भइरहेको छ। उनले भने, “यहीकारण जोखिम धेरै बढेको पाइएको छ, परीक्षण पनि निकै कम छ।”

लकडाउनपछि प्रदेश २ मा भारतबाट लुकीछिपी एकहजार भन्दा बढी व्यक्ति नेपाल भित्रिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेको भनाइ छ।

प्रदेश २ मा जोखिम बढ्दै गएपछि १२ वैशाखमा स्वास्थ्य सेवा विभागले थ्रोट स्वाब संकलनका लागि २४ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटाएको छ। उनीहरूले आठै जिल्लामा स्वाब संकलन गर्नेछन्।

कस्तो छ छिमेकको अवस्था ?

भारत, विहार राज्यको १८ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। बिहारमा मात्रै संक्रमित संख्या १८२ पुगेको छ।

विहारको १८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। प्रदेश २ को सिरहालाई छुने विहारको मधुवनीमा भने कोरोना भाइरसका संक्रमित भेटिएका छैनन्।

सप्तरीलाई छुने सुपौलमा पनि कोभिड-१९ पोजिटिभ केस छैन। धनुषा र महोत्तरीलाई छुने सुरसँड, सर्लाहीलाई छुने सितामढी, रौतहट, बारा र पर्सालाई छुने रक्सौल, बेतिया र मोतिहारी जिल्लामा पनि कोभिड-१९ का संक्रमण देखिएका छैनन्।

परीक्षण अझै पनि सुस्त गतिमा

प्रदेश २ मा कोभिड-१९ को जोखिम बढ्दै गए पनि परीक्षणको गति भने निकै सुस्त छ। सरकारले हरेक प्रदेशलाई ५/५ हजारवटा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट पठाएको छ। प्रदेश २ मा पीसीआर र आरडीटी दुवै प्रविधिबाट परीक्षण भइरहे पनि निकै सुस्त छ। ५ वैशाखसम्म ५४५ वटा पीसीआर स्वाब संकलन भएको थियो।

११ वैशाखसम्म ६५५ वटा मात्र स्वाब संकलन गरिएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस हिसाबले एकसातामा जम्मा ११० वटा स्वाब संकलन गरेको देखिन्छ। यसरी हेर्दा दैनिक १६ वटा मात्र  स्वाब संकलन भइरहेको छ।

५ वैशाखसम्म ९०६ जनाको आरडीटी परीक्षण गरिएको थियो भने ११ वैशाखसम्म चार हजार १८६ जनाको परीक्षण भएको छ। सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले थप १५ सय स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने लक्ष्य रहेको बताए। काठमाडौंबाट आएको ६ जना टोली र जनकपुरका दुईवटा स्वास्थ्यकर्मीको टोलीलाई स्वाब संकलन गर्न परिचालन गरिएको उनले बताए।

" /> काठमाडाैं। चैतको अन्तिम पुग्नैलाग्दा पनि संक्रमित नदेखिएकाले प्रदेश २ लाई तुलनात्मकरूपमा कोभिड-२ को जोखिम न्यून भएको मानिएको थियो। तर, ३० चैतमा एकाएक परिस्थिति बदलियो। पर्सामा तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेश २ सेफ जोन रहिरहेन। संक्रमित दुुईजना उत्तरप्रदेशका र एकजना दिल्लीबाट नेपाल आएका थिए। उनीहरूको ट्राभल हिस्ट्री हेर्दा २ पुसमै नेपाल भित्रिएको देखिएको थियो।

"> यसकारण कोभिड-१९ को उच्च जोखिममा छ प्रदेश २: Dekhapadhi
यसकारण कोभिड-१९ को उच्च जोखिममा छ प्रदेश २

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्