काठमाडौं। कोभिड-१९ का कारण रोकिएका एसईई, कक्षा ११ र १२ तथा विश्वविद्यालयका परीक्षा र कक्षा सञ्चालनका विषयमा अनेरास्ववियूले शिक्षामन्त्रीसँग छलफल गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाको)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी लकडाउनका कारण अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका बारेमा छलफल गरेको हो।

संयोजक महरले शिक्षा मन्त्रीलाई आफूहरूले ५ वटा सुझाव दिएको बताए। ती सुझावबारे मन्त्री सकारात्मक देखिएको उनको भना छ।

अनेरास्ववियूले पछि संक्रमणको फैलावटलाई मध्यनजर गरेर ‘रेड जोन’ र ‘एलो जोन’ तोकेर लकडाउन खुकुलो बनाउने तर, हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने, एसईई र कक्षा ११ को परीक्षा लकडाउन खोलेपछि होम सेन्टरमा स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर लिनुपर्ने बताएको छ।

नभए स्वतः ग्रेडिङ गर्नुपर्ने र १२ कक्षाको अनिवार्य परीक्षा गर्नुपर्ने माग तथा सुझाव राखिएको संयोजक महरले बताए।

त्यस्तै, विश्वविद्यालयका स्थगित गरिएका परीक्षाका सन्दर्भमा लकडाउन खोलेलगत्तै लिनेगरि तयारी गर्नुपर्ने, सबैको पहुँचमा पुग्ने गरि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरि डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था गर्नुपर्ने तथा नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोलेपछि शुरू गर्नुपर्ने लगातय विषय राखिएको उनको संयोजक महरले बताए।

छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक गृहकार्य गर्दै केही दिनभित्रै निष्कर्षमा पुगिने जवाफ दिएका थिए।

" /> काठमाडौं। कोभिड-१९ का कारण रोकिएका एसईई, कक्षा ११ र १२ तथा विश्वविद्यालयका परीक्षा र कक्षा सञ्चालनका विषयमा अनेरास्ववियूले शिक्षामन्त्रीसँग छलफल गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाको)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी लकडाउनका कारण अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका बारेमा छलफल गरेको हो।

संयोजक महरले शिक्षा मन्त्रीलाई आफूहरूले ५ वटा सुझाव दिएको बताए। ती सुझावबारे मन्त्री सकारात्मक देखिएको उनको भना छ।

अनेरास्ववियूले पछि संक्रमणको फैलावटलाई मध्यनजर गरेर ‘रेड जोन’ र ‘एलो जोन’ तोकेर लकडाउन खुकुलो बनाउने तर, हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने, एसईई र कक्षा ११ को परीक्षा लकडाउन खोलेपछि होम सेन्टरमा स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर लिनुपर्ने बताएको छ।

नभए स्वतः ग्रेडिङ गर्नुपर्ने र १२ कक्षाको अनिवार्य परीक्षा गर्नुपर्ने माग तथा सुझाव राखिएको संयोजक महरले बताए।

त्यस्तै, विश्वविद्यालयका स्थगित गरिएका परीक्षाका सन्दर्भमा लकडाउन खोलेलगत्तै लिनेगरि तयारी गर्नुपर्ने, सबैको पहुँचमा पुग्ने गरि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरि डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था गर्नुपर्ने तथा नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोलेपछि शुरू गर्नुपर्ने लगातय विषय राखिएको उनको संयोजक महरले बताए।

छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक गृहकार्य गर्दै केही दिनभित्रै निष्कर्षमा पुगिने जवाफ दिएका थिए।

"> अनेरास्ववियूले राख्यो शिक्षामन्त्रीसँग पाँच बुँदे माग: Dekhapadhi
अनेरास्ववियूले राख्यो शिक्षामन्त्रीसँग पाँच बुँदे माग
काठमाडौं। कोभिड-१९ का कारण रोकिएका एसईई, कक्षा ११ र १२ तथा विश्वविद्यालयका परीक्षा र कक्षा सञ्चालनका विषयमा अनेरास्ववियूले शिक्षामन्त्रीसँग छलफल गरेको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाको)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी लकडाउनका कारण अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका बारेमा छलफल गरेको हो।

संयोजक महरले शिक्षा मन्त्रीलाई आफूहरूले ५ वटा सुझाव दिएको बताए। ती सुझावबारे मन्त्री सकारात्मक देखिएको उनको भना छ।

अनेरास्ववियूले पछि संक्रमणको फैलावटलाई मध्यनजर गरेर ‘रेड जोन’ र ‘एलो जोन’ तोकेर लकडाउन खुकुलो बनाउने तर, हाललाई कम्तिमा एक हप्ता लकडाउन जारी राख्नुपर्ने, एसईई र कक्षा ११ को परीक्षा लकडाउन खोलेपछि होम सेन्टरमा स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर लिनुपर्ने बताएको छ।

नभए स्वतः ग्रेडिङ गर्नुपर्ने र १२ कक्षाको अनिवार्य परीक्षा गर्नुपर्ने माग तथा सुझाव राखिएको संयोजक महरले बताए।

त्यस्तै, विश्वविद्यालयका स्थगित गरिएका परीक्षाका सन्दर्भमा लकडाउन खोलेलगत्तै लिनेगरि तयारी गर्नुपर्ने, सबैको पहुँचमा पुग्ने गरि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरि डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था गर्नुपर्ने तथा नयाँ शैक्षिक सत्र कोरोना भाइरस नियन्त्रण गरि लकडाउन खोलेपछि शुरू गर्नुपर्ने लगातय विषय राखिएको उनको संयोजक महरले बताए।

छलफलका क्रममा मन्त्री पोखरेलले आवश्यक गृहकार्य गर्दै केही दिनभित्रै निष्कर्षमा पुगिने जवाफ दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्