डिजी स्कूलले नि:शुल्क अनलाइन कक्षा शुरू गरेको छ।
विद्यालय बन्द हुँदा शैक्षिक सत्र समेत धकेलिएको भन्दै प्रभावकारी सिकाइको लागि अनलाइन शिक्षण विधि प्रयोगमा ल्याइएको स्कूलले जनाएको छ।
बेलायतको एनसीसी एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा शुरू गरेको डिजी स्कूलले जनाएको छ।
डिजी स्कूल नेपालका प्रवर्द्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार लकडाउनका बेला संचालन गर्न सकिने अनलाइन कक्षाबारे निजी तथा सरकारी विद्यालयका शिक्षकहरुलाई नि:शुल्क प्रशिक्षण पनि संचालन भइरहेको छ।
प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि गृहकार्यहरू/असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिङ, अनलाइन प्रस्तुतिहरू, स्लाइड साझेदारी, तस्वीर/भिडिओ साझेदारी सम्बन्धी सिकाइमा केन्द्रित हुनेछ।
विश्वव्यापी महामारी बनेको कोभिड-१० का बीच सावधानी अपनाउँदै सामाजिक दूरी कायम गरेर शिक्षण गराउन सकिने श्रेष्ठले बताए।
" /> डिजी स्कूलले नि:शुल्क अनलाइन कक्षा शुरू गरेको छ।विद्यालय बन्द हुँदा शैक्षिक सत्र समेत धकेलिएको भन्दै प्रभावकारी सिकाइको लागि अनलाइन शिक्षण विधि प्रयोगमा ल्याइएको स्कूलले जनाएको छ।

">