कैलाली। सुदूरपश्चिममा आज एकैदिन एक हजार ५०० भन्दा बढी व्यक्ति काठमाडाैंबाट भित्रिएका छन्।
आज दिउँसो साढे १ बजेसम्म २५ वटा बसमार्फत् एक हजार पाँच सय भन्दा बढी व्यक्ति चिसापानी भएर सुदूरपश्चिम भित्रिएको ईलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज, प्रहरी निरीक्षक दीर्घ बोगटीले बताए।
लकडाउनका कारण काठमाडाैंमा फसेका विद्यार्थी, वेरोजगार, मजदुर तथा बेखर्चीहरू आज सुदूरपश्चिम पुगेका हुन्।
उनीहरूलाई विभिन्न स्थानीय तह तथा सांसदहरूको पहलमा सुदूरपश्चिम पुर्‍याइएको हो।
विगत दुई सातायता सुदूरपश्चिममा चिसापानी भएर पाँच हजार भन्दा बढी व्यक्ति भित्रिएको प्रहरीले जानकारी दिएको छ।
यसरी आउनेलाई केही स्थानीय तहले क्वारेन्टाइनमा राखेपनि अधिकांश व्यक्ति भने आ-आफनो घरमा बसिररहेका छन्।
यसरी आउने सम्पूर्ण यात्रुहरूको विवरण राखेर पठाउने गरेको प्रहरीले जानकारी दिएको छ।
" /> कैलाली। सुदूरपश्चिममा आज एकैदिन एक हजार ५०० भन्दा बढी व्यक्ति काठमाडाैंबाट भित्रिएका छन्।
आज दिउँसो साढे १ बजेसम्म २५ वटा बसमार्फत् एक हजार पाँच सय भन्दा बढी व्यक्ति चिसापानी भएर सुदूरपश्चिम भित्रिएको ईलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज, प्रहरी निरीक्षक दीर्घ बोगटीले बताए।
लकडाउनका कारण काठमाडाैंमा फसेका विद्यार्थी, वेरोजगार, मजदुर तथा बेखर्चीहरू आज सुदूरपश्चिम पुगेका हुन्।
उनीहरूलाई विभिन्न स्थानीय तह तथा सांसदहरूको पहलमा सुदूरपश्चिम पुर्‍याइएको हो।
विगत दुई सातायता सुदूरपश्चिममा चिसापानी भएर पाँच हजार भन्दा बढी व्यक्ति भित्रिएको प्रहरीले जानकारी दिएको छ।
यसरी आउनेलाई केही स्थानीय तहले क्वारेन्टाइनमा राखेपनि अधिकांश व्यक्ति भने आ-आफनो घरमा बसिररहेका छन्।
यसरी आउने सम्पूर्ण यात्रुहरूको विवरण राखेर पठाउने गरेको प्रहरीले जानकारी दिएको छ।
"> काठमाडाैंबाट एकैदिन १५ सय व्यक्ति सुदूरपश्चिम फर्किए: Dekhapadhi
काठमाडाैंबाट एकैदिन १५ सय व्यक्ति सुदूरपश्चिम फर्किए
कैलाली। सुदूरपश्चिममा आज एकैदिन एक हजार ५०० भन्दा बढी व्यक्ति काठमाडाैंबाट भित्रिएका छन्।
आज दिउँसो साढे १ बजेसम्म २५ वटा बसमार्फत् एक हजार पाँच सय भन्दा बढी व्यक्ति चिसापानी भएर सुदूरपश्चिम भित्रिएको ईलाका प्रहरी कार्यालय चिसापानीका इञ्चार्ज, प्रहरी निरीक्षक दीर्घ बोगटीले बताए।
लकडाउनका कारण काठमाडाैंमा फसेका विद्यार्थी, वेरोजगार, मजदुर तथा बेखर्चीहरू आज सुदूरपश्चिम पुगेका हुन्।
विगत दुई सातायता सुदूरपश्चिममा चिसापानी भएर पाँच हजार भन्दा बढी व्यक्ति भित्रिएको प्रहरीले जानकारी दिएको छ।
यसरी आउनेलाई केही स्थानीय तहले क्वारेन्टाइनमा राखेपनि अधिकांश व्यक्ति भने आ-आफनो घरमा बसिररहेका छन्।
यसरी आउने सम्पूर्ण यात्रुहरूको विवरण राखेर पठाउने गरेको प्रहरीले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्