काठमाडौं। संघीय ससंद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदबारे छानबिन थालेको छ।

समितिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई पत्र लेख्दै खरिदसँग सम्बन्धित् सम्पूर्ण कागजात सात दिनभित्र पेश गर्न भनेको छ।

स्वास्थ्य सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेसनसँग स्वास्थ्य उपकरण तथा सामग्री खरिद गर्ने कार्य अघि बढाइएको र पछि उक्त सम्झौता रद्द गरिएको विषयमा छानबिन गरिने समिति सचिव डा. रोजनाथ पाण्डेले बताएका छन्।

समितिका सभापति भरतकुमार शाहको निर्देशनमा पत्राचार गरिएको सचिव डा. पाण्डेले देखापढीलाई बताए।

स्वास्थ्य सामग्री खरिदका विषयमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भएको सम्पूर्ण कागजात सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन भनिएको छ।

बिना प्रतिस्पर्धा निकै महङ्गो मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चौतर्फी आलोचना भएपछि उक्त खरिद प्रक्रिया रद्द गरेर सरकारले नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिदको प्रक्रिया थालेको छ।

" /> काठमाडौं। संघीय ससंद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदबारे छानबिन थालेको छ।

समितिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई पत्र लेख्दै खरिदसँग सम्बन्धित् सम्पूर्ण कागजात सात दिनभित्र पेश गर्न भनेको छ।

स्वास्थ्य सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेसनसँग स्वास्थ्य उपकरण तथा सामग्री खरिद गर्ने कार्य अघि बढाइएको र पछि उक्त सम्झौता रद्द गरिएको विषयमा छानबिन गरिने समिति सचिव डा. रोजनाथ पाण्डेले बताएका छन्।

समितिका सभापति भरतकुमार शाहको निर्देशनमा पत्राचार गरिएको सचिव डा. पाण्डेले देखापढीलाई बताए।

स्वास्थ्य सामग्री खरिदका विषयमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भएको सम्पूर्ण कागजात सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन भनिएको छ।

बिना प्रतिस्पर्धा निकै महङ्गो मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चौतर्फी आलोचना भएपछि उक्त खरिद प्रक्रिया रद्द गरेर सरकारले नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिदको प्रक्रिया थालेको छ।

"> स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले थाल्यो छानबिन: Dekhapadhi
स्वास्थ्य सामग्री खरिदबारे लेखा समितिले थाल्यो छानबिन
काठमाडौं। संघीय ससंद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदबारे छानबिन थालेको छ।

समितिले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई पत्र लेख्दै खरिदसँग सम्बन्धित् सम्पूर्ण कागजात सात दिनभित्र पेश गर्न भनेको छ।

स्वास्थ्य सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेसनसँग स्वास्थ्य उपकरण तथा सामग्री खरिद गर्ने कार्य अघि बढाइएको र पछि उक्त सम्झौता रद्द गरिएको विषयमा छानबिन गरिने समिति सचिव डा. रोजनाथ पाण्डेले बताएका छन्।

समितिका सभापति भरतकुमार शाहको निर्देशनमा पत्राचार गरिएको सचिव डा. पाण्डेले देखापढीलाई बताए।

स्वास्थ्य सामग्री खरिदका विषयमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भएको सम्पूर्ण कागजात सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन भनिएको छ।

बिना प्रतिस्पर्धा निकै महङ्गो मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै चौतर्फी आलोचना भएपछि उक्त खरिद प्रक्रिया रद्द गरेर सरकारले नेपाली सेनामार्फत् स्वास्थ्य सामग्री खरिदको प्रक्रिया थालेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्