पाेखरा। पोखरा महानगरपालिका-३३ स्थित भण्डारी क्याटल फार्ममा ६८ वटा गाई छन्। तीमध्ये करीब ३० वटा गाईको कृत्रिम गर्भाधान गर्ने बेला भएको छ।

कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि ती गाईका गर्भाधान गराउन नपाउँदा फार्मका सञ्चालक शोभाखर भण्डारी  चिन्तित छन्।

“साँढे बहर पाइँदैन। कृषकले बहर पाल्न छाडे। कृत्रिम गर्भाधानको विकल्प  छैन”, उनले भने, “साँढे बहर पनि पाल्न छोडियो। लकडाउनका कारण गाईलाई कृत्रिम गर्भाधान गराउन पनि सकिएको छैन।”

पोखरा महानगरपालिकाभित्र गाईभैँसीको कृत्रिम गर्भाधान गराउने पशु चिकित्सकको संख्या ३३ रहेको महानरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

लकडाउनसँगै भएकाे नाइट्रोजनको अभाव, पशु चिकित्सकको व्यक्तिगत स्वास्थ्य सुरक्षालगायतका कारण हाल कृत्रिम गर्भाधानको काम हुन नसकेको उनकाे भनाइ छ। “पशु स्वास्थ्य सेवालाई सरकारले आकस्मिक सेवामा नराख्दा पनि समस्या भएको छ”, उनले भने, “आकस्मिक सेवामा नपरेकै कारण पशु चिकित्सक आवतजावत गर्न अनुमति पनि पाएका छैनन्।”

पशुको उपचारमा खटिने चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध नहुनुलगायतका कारण पनि समस्या परेको उनको भनाइ छ।

चिकित्सक अधिकारीका अनुसार अघिल्ला वर्ष पोखरा महानगरपालिकाभित्र १७ हजार २१३ गाई तथा भैँसीको कृत्रिम गर्भाधान गरिएको थियो। रासस

" /> पाेखरा। पोखरा महानगरपालिका-३३ स्थित भण्डारी क्याटल फार्ममा ६८ वटा गाई छन्। तीमध्ये करीब ३० वटा गाईको कृत्रिम गर्भाधान गर्ने बेला भएको छ।

कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि ती गाईका गर्भाधान गराउन नपाउँदा फार्मका सञ्चालक शोभाखर भण्डारी  चिन्तित छन्।

“साँढे बहर पाइँदैन। कृषकले बहर पाल्न छाडे। कृत्रिम गर्भाधानको विकल्प  छैन”, उनले भने, “साँढे बहर पनि पाल्न छोडियो। लकडाउनका कारण गाईलाई कृत्रिम गर्भाधान गराउन पनि सकिएको छैन।”

पोखरा महानगरपालिकाभित्र गाईभैँसीको कृत्रिम गर्भाधान गराउने पशु चिकित्सकको संख्या ३३ रहेको महानरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

लकडाउनसँगै भएकाे नाइट्रोजनको अभाव, पशु चिकित्सकको व्यक्तिगत स्वास्थ्य सुरक्षालगायतका कारण हाल कृत्रिम गर्भाधानको काम हुन नसकेको उनकाे भनाइ छ। “पशु स्वास्थ्य सेवालाई सरकारले आकस्मिक सेवामा नराख्दा पनि समस्या भएको छ”, उनले भने, “आकस्मिक सेवामा नपरेकै कारण पशु चिकित्सक आवतजावत गर्न अनुमति पनि पाएका छैनन्।”

पशुको उपचारमा खटिने चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध नहुनुलगायतका कारण पनि समस्या परेको उनको भनाइ छ।

चिकित्सक अधिकारीका अनुसार अघिल्ला वर्ष पोखरा महानगरपालिकाभित्र १७ हजार २१३ गाई तथा भैँसीको कृत्रिम गर्भाधान गरिएको थियो। रासस

"> लकडाउनले गाईभैँसीको कृत्रिम गर्भाधानमा समस्या: Dekhapadhi
लकडाउनले गाईभैँसीको कृत्रिम गर्भाधानमा समस्या
पाेखरा। पोखरा महानगरपालिका-३३ स्थित भण्डारी क्याटल फार्ममा ६८ वटा गाई छन्। तीमध्ये करीब ३० वटा गाईको कृत्रिम गर्भाधान गर्ने बेला भएको छ।

कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि ती गाईका गर्भाधान गराउन नपाउँदा फार्मका सञ्चालक शोभाखर भण्डारी  चिन्तित छन्।

“साँढे बहर पाइँदैन। कृषकले बहर पाल्न छाडे। कृत्रिम गर्भाधानको विकल्प  छैन”, उनले भने, “साँढे बहर पनि पाल्न छोडियो। लकडाउनका कारण गाईलाई कृत्रिम गर्भाधान गराउन पनि सकिएको छैन।”

पोखरा महानगरपालिकाभित्र गाईभैँसीको कृत्रिम गर्भाधान गराउने पशु चिकित्सकको संख्या ३३ रहेको महानरपालिकाका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए।

लकडाउनसँगै भएकाे नाइट्रोजनको अभाव, पशु चिकित्सकको व्यक्तिगत स्वास्थ्य सुरक्षालगायतका कारण हाल कृत्रिम गर्भाधानको काम हुन नसकेको उनकाे भनाइ छ। “पशु स्वास्थ्य सेवालाई सरकारले आकस्मिक सेवामा नराख्दा पनि समस्या भएको छ”, उनले भने, “आकस्मिक सेवामा नपरेकै कारण पशु चिकित्सक आवतजावत गर्न अनुमति पनि पाएका छैनन्।”

पशुको उपचारमा खटिने चिकित्सकका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध नहुनुलगायतका कारण पनि समस्या परेको उनको भनाइ छ।

चिकित्सक अधिकारीका अनुसार अघिल्ला वर्ष पोखरा महानगरपालिकाभित्र १७ हजार २१३ गाई तथा भैँसीको कृत्रिम गर्भाधान गरिएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्