काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिकामा १० दिनमै कोभिड-१९ को उपचार गर्न आइसोलेसन भवन निर्माण गरिएको छ।

१० दिनको अवधिमा १४ शय्याको सुविधासम्पन्न आइसोलेसन भवन निर्माण गरिएको हो। हाल कोरोना संक्रमणका बिरामी भेटिए राख्नका लागि आइसोलेसन अस्पतालको रूपमा स्थापना गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

स्थानीय श्रम र स्रोतसाधनको परिचालन गर्दै २५ चैतमा निर्माण शुरू गरिएको थियो। ४ वैशाखमा ८० जनाको मिहिनेतमा अस्पताल तयार भएको हो।

भवन निर्माणका लागि राताेदिन काम गरिएको थियो। भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकैसाथ अघि बढाइएकाले छोटो समयमै निर्माण गर्न सम्भव भएको नगर प्रमुख केसीले बताए।

उनका अनुसार कूल ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बराबरको स्थानीयले श्रमदान गरेका हुन्। पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको योजना र प्रत्यक्ष पहलमा अस्पताल निर्माण भएको हो।

१८ वैशाखदेखि अस्पतालले सेवा दिनेछ। श्रम सहकारीद्वारा गरिएको निर्माणले अन्ततः सफलता मिलेको भन्दै नेता शर्माले सबैलाई बधाईसमेत दिएका छन्। जनता नै शक्तिका स्रोत भएको र सबै कुरा जनताबाट सिक्नुपर्ने भन्दै उनले अन्य क्षेत्रमा यसरी नै विकासको आवश्यकता रहेको बताए।

" /> काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिकामा १० दिनमै कोभिड-१९ को उपचार गर्न आइसोलेसन भवन निर्माण गरिएको छ।

१० दिनको अवधिमा १४ शय्याको सुविधासम्पन्न आइसोलेसन भवन निर्माण गरिएको हो। हाल कोरोना संक्रमणका बिरामी भेटिए राख्नका लागि आइसोलेसन अस्पतालको रूपमा स्थापना गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

स्थानीय श्रम र स्रोतसाधनको परिचालन गर्दै २५ चैतमा निर्माण शुरू गरिएको थियो। ४ वैशाखमा ८० जनाको मिहिनेतमा अस्पताल तयार भएको हो।

भवन निर्माणका लागि राताेदिन काम गरिएको थियो। भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकैसाथ अघि बढाइएकाले छोटो समयमै निर्माण गर्न सम्भव भएको नगर प्रमुख केसीले बताए।

उनका अनुसार कूल ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बराबरको स्थानीयले श्रमदान गरेका हुन्। पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको योजना र प्रत्यक्ष पहलमा अस्पताल निर्माण भएको हो।

१८ वैशाखदेखि अस्पतालले सेवा दिनेछ। श्रम सहकारीद्वारा गरिएको निर्माणले अन्ततः सफलता मिलेको भन्दै नेता शर्माले सबैलाई बधाईसमेत दिएका छन्। जनता नै शक्तिका स्रोत भएको र सबै कुरा जनताबाट सिक्नुपर्ने भन्दै उनले अन्य क्षेत्रमा यसरी नै विकासको आवश्यकता रहेको बताए।

"> पश्चिमरूकुममा १० दिनमै तयार भयाे १४ शय्याको सुविधासम्पन्न आइसोलेसन भवन: Dekhapadhi
पश्चिमरूकुममा १० दिनमै तयार भयाे १४ शय्याको सुविधासम्पन्न आइसोलेसन भवन
काठमाडौं। पश्चिम रुकुमको आठबीसकोट नगरपालिकामा १० दिनमै कोभिड-१९ को उपचार गर्न आइसोलेसन भवन निर्माण गरिएको छ।

१० दिनको अवधिमा १४ शय्याको सुविधासम्पन्न आइसोलेसन भवन निर्माण गरिएको हो। हाल कोरोना संक्रमणका बिरामी भेटिए राख्नका लागि आइसोलेसन अस्पतालको रूपमा स्थापना गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

स्थानीय श्रम र स्रोतसाधनको परिचालन गर्दै २५ चैतमा निर्माण शुरू गरिएको थियो। ४ वैशाखमा ८० जनाको मिहिनेतमा अस्पताल तयार भएको हो।

भवन निर्माणका लागि राताेदिन काम गरिएको थियो। भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकैसाथ अघि बढाइएकाले छोटो समयमै निर्माण गर्न सम्भव भएको नगर प्रमुख केसीले बताए।

उनका अनुसार कूल ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बराबरको स्थानीयले श्रमदान गरेका हुन्। पूर्वमन्त्री एवं रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको योजना र प्रत्यक्ष पहलमा अस्पताल निर्माण भएको हो।

१८ वैशाखदेखि अस्पतालले सेवा दिनेछ। श्रम सहकारीद्वारा गरिएको निर्माणले अन्ततः सफलता मिलेको भन्दै नेता शर्माले सबैलाई बधाईसमेत दिएका छन्। जनता नै शक्तिका स्रोत भएको र सबै कुरा जनताबाट सिक्नुपर्ने भन्दै उनले अन्य क्षेत्रमा यसरी नै विकासको आवश्यकता रहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्