काठमाडौं। सरकारले अहिलेसम्म देशभर ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण गरिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पीसीआर र आरडीटी विधिबाट यी परीक्षण भएको जानकारी दिए। उनले पछिल्लो २४ घण्टामा मात्र दुई हजार ९६ जनाको परीक्षण गरिएको बताए।

अहिलेसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको र आइसोलेसनमा ११० जना रहेको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइसोलेसनमा रहेकामध्ये काठमाडौंमा ६ जना छन् भने बाँकी १०४ जना काठमाडौंबाहिर छन्।

मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा दुई हजार ७१ कल प्राप्त भएको, मोबाइल एप्लिकेसन र वेबसाइटमा रहेको स्वमूल्यांकन फाराम ८९५ जनाले भरेको र ६ जना रेडजोनमा परेकोसमेत उनले जानकारी दिए।

" /> काठमाडौं। सरकारले अहिलेसम्म देशभर ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण गरिएको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पीसीआर र आरडीटी विधिबाट यी परीक्षण भएको जानकारी दिए। उनले पछिल्लो २४ घण्टामा मात्र दुई हजार ९६ जनाको परीक्षण गरिएको बताए।

अहिलेसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको र आइसोलेसनमा ११० जना रहेको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइसोलेसनमा रहेकामध्ये काठमाडौंमा ६ जना छन् भने बाँकी १०४ जना काठमाडौंबाहिर छन्।

मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा दुई हजार ७१ कल प्राप्त भएको, मोबाइल एप्लिकेसन र वेबसाइटमा रहेको स्वमूल्यांकन फाराम ८९५ जनाले भरेको र ६ जना रेडजोनमा परेकोसमेत उनले जानकारी दिए।

"> देशभर ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण: Dekhapadhi
देशभर ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण <p style="text-align:justify">काठमाडौं। सरकारले अहिलेसम्म देशभर ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण गरिएको जनाएको छ।</p> <p style="text-align:justify">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पीसीआर र आरडीटी विधिबाट यी परीक्षण भएको जानकारी दिए। उनले पछिल्लो २४ घण्टामा मात्र दुई हजार ९६ जनाको परीक्षण गरिएको बताए।</p> <p style="text-align:justify">अहिलेसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको र आइसोलेसनमा ११० जना रहेको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइसोलेसनमा रहेकामध्ये काठमाडौंमा ६ जना छन् भने बाँकी १०४ जना काठमाडौंबाहिर छन्।</p> <p style="text-align:justify">मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा दुई हजार ७१ कल प्राप्त भएको, मोबाइल एप्लिकेसन र वेबसाइटमा रहेको स्वमूल्यांकन फाराम ८९५ जनाले भरेको र ६ जना रेडजोनमा परेकोसमेत उनले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्