काठमाडौं। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका कोभिड-१९ का चारजना बिरामी निको भएका छन्।
योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १६ पुगेको छ।
उनीहरू चारैजनाको थ्रोट स्वाब नमूनाको पछिल्लो दुईवटा नतिजा नेगेटिभ आएकोले डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले देखापढीलाई बताए।
कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूमा तीन भारतीय र एकजना नेपाली नागरिक छन्।
पर्साको वीरगञ्‍ज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा रहेका ३७, ४४ र ५५ वर्षका भारतीय नागरिकहरूमा ३० चैतमा कोभिड-१९ पुष्‍टि भएको थियो।
त्यस्तै, रौतहटका १९ वर्षीय पुरुषमा १ वैशाखमा कोरोना संक्रमण देखिएको थियो।
चारैजना नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत् थिए।
भारतीय नागरिकको हकमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिने मेसु उपाध्यायले बताए।
संक्रमित ५१ मध्ये उपचाररत् बाँकी ३५ जनाको स्वास्थ्य पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज नारायणी उपक्षेत्रीय अस्पतालबाट डिस्चार्ज हुनेमध्ये १९ बर्षीय पुरुष १२ दिनमा र अन्य तीन पुरुष १५ दिनमा निको भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए।
" /> काठमाडौं। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका कोभिड-१९ का चारजना बिरामी निको भएका छन्।
योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १६ पुगेको छ।
उनीहरू चारैजनाको थ्रोट स्वाब नमूनाको पछिल्लो दुईवटा नतिजा नेगेटिभ आएकोले डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले देखापढीलाई बताए।
कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूमा तीन भारतीय र एकजना नेपाली नागरिक छन्।
पर्साको वीरगञ्‍ज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा रहेका ३७, ४४ र ५५ वर्षका भारतीय नागरिकहरूमा ३० चैतमा कोभिड-१९ पुष्‍टि भएको थियो।
त्यस्तै, रौतहटका १९ वर्षीय पुरुषमा १ वैशाखमा कोरोना संक्रमण देखिएको थियो।
चारैजना नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत् थिए।
भारतीय नागरिकको हकमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिने मेसु उपाध्यायले बताए।
संक्रमित ५१ मध्ये उपचाररत् बाँकी ३५ जनाको स्वास्थ्य पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज नारायणी उपक्षेत्रीय अस्पतालबाट डिस्चार्ज हुनेमध्ये १९ बर्षीय पुरुष १२ दिनमा र अन्य तीन पुरुष १५ दिनमा निको भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए।
"> कोरोना जितेर चारजना नारायणी अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या १६ पुग्यो: Dekhapadhi
कोरोना जितेर चारजना नारायणी अस्पतालबाट डिस्चार्ज, निको हुनेको संख्या १६ पुग्यो
काठमाडौं। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका कोभिड-१९ का चारजना बिरामी निको भएका छन्।
योसँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १६ पुगेको छ।
उनीहरू चारैजनाको थ्रोट स्वाब नमूनाको पछिल्लो दुईवटा नतिजा नेगेटिभ आएकोले डिस्चार्ज गरिएको नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले देखापढीलाई बताए।
कोरोना भाइरस संक्रमणबाट निको भएकाहरूमा तीन भारतीय र एकजना नेपाली नागरिक छन्।
त्यस्तै, रौतहटका १९ वर्षीय पुरुषमा १ वैशाखमा कोरोना संक्रमण देखिएको थियो।
चारैजना नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत् थिए।
भारतीय नागरिकको हकमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरिने मेसु उपाध्यायले बताए।
संक्रमित ५१ मध्ये उपचाररत् बाँकी ३५ जनाको स्वास्थ्य पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज नारायणी उपक्षेत्रीय अस्पतालबाट डिस्चार्ज हुनेमध्ये १९ बर्षीय पुरुष १२ दिनमा र अन्य तीन पुरुष १५ दिनमा निको भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्