राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको अवसरमा दिएको वक्तव्यमा गभर्नर महाप्रसाद अधिकारीले ६० अर्बको पुनर्कर्जा कोषलाई बढाउने बताएका हुन्।

त्यसैगरी, चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने पनि अधिकारीले बताएका छन्।

“वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध छ”, अधिकारीले भने।

राष्ट्र बैंकले वित्तीय क्षेत्रको लागि दिने राहत प्याकेजको बारेमा अहिले विभागीय छलफल भइरहेको र केही दिनमा त्यसलाई सञ्चालक समितिमा लिएर टुङ्गो लगाउने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्।

त्यसैगरी, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने गभर्नर अधिकारीले बताए।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने उनको भनाई छ।

कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा दिने घोषणा पनि गभर्नर अधिकारीले गरेका छन्।

त्यसैगरी, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्ने व्यवस्था मिलाइने जानकारी पनि राष्ट बैंकले दिएको छ।

पढ्नुहाेस्

कोरोना कहरले औपचारिक कार्यक्रम विनै वार्षिक उत्सव मनाउँदै राष्ट्र बैंक

" /> राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको अवसरमा दिएको वक्तव्यमा गभर्नर महाप्रसाद अधिकारीले ६० अर्बको पुनर्कर्जा कोषलाई बढाउने बताएका हुन्।

त्यसैगरी, चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने पनि अधिकारीले बताएका छन्।

“वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध छ”, अधिकारीले भने।

राष्ट्र बैंकले वित्तीय क्षेत्रको लागि दिने राहत प्याकेजको बारेमा अहिले विभागीय छलफल भइरहेको र केही दिनमा त्यसलाई सञ्चालक समितिमा लिएर टुङ्गो लगाउने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्।

त्यसैगरी, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने गभर्नर अधिकारीले बताए।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने उनको भनाई छ।

कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा दिने घोषणा पनि गभर्नर अधिकारीले गरेका छन्।

त्यसैगरी, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्ने व्यवस्था मिलाइने जानकारी पनि राष्ट बैंकले दिएको छ।

पढ्नुहाेस्

कोरोना कहरले औपचारिक कार्यक्रम विनै वार्षिक उत्सव मनाउँदै राष्ट्र बैंक

"> असार मसान्तको ब्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा, पुनर्कर्जा कोष बढाउने तयारी: Dekhapadhi
असार मसान्तको ब्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा, पुनर्कर्जा कोष बढाउने तयारी
काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषलाई बढाएर कोभिड–१९ को अत्यधिक प्रभावमा परेका साना तथा मझौला उद्योग, पर्यटन र अन्य क्षेत्रमा सन्तुलन हुनेगरी कर्जा प्रवाह गर्न पुनर्कर्जा कार्यविधि संशोधन गर्न लागेको छ।

राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको अवसरमा दिएको वक्तव्यमा गभर्नर महाप्रसाद अधिकारीले ६० अर्बको पुनर्कर्जा कोषलाई बढाउने बताएका हुन्।

त्यसैगरी, चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने पनि अधिकारीले बताएका छन्।

“वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ नेपाल राष्ट्र बैंक कटिबद्ध छ”, अधिकारीले भने।

राष्ट्र बैंकले वित्तीय क्षेत्रको लागि दिने राहत प्याकेजको बारेमा अहिले विभागीय छलफल भइरहेको र केही दिनमा त्यसलाई सञ्चालक समितिमा लिएर टुङ्गो लगाउने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन्।

त्यसैगरी, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने गभर्नर अधिकारीले बताए।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने उनको भनाई छ।

कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा दिने घोषणा पनि गभर्नर अधिकारीले गरेका छन्।

त्यसैगरी, लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्ने व्यवस्था मिलाइने जानकारी पनि राष्ट बैंकले दिएको छ।

पढ्नुहाेस्

कोरोना कहरले औपचारिक कार्यक्रम विनै वार्षिक उत्सव मनाउँदै राष्ट्र बैंक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्