काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनका लागि आचारसंहिता जारी गरेको छ।

कोभिड–१९ का कारण नियमित पठनपाठन बन्द भएपछि त्रिविले अनलाइन कक्षा सञ्चालन गर्न सबै क्याम्पस, विभाग र स्कुललाई निर्देशन दिएको थियो। अनलाइन कक्षा सञ्चालनका लागि विश्वविद्यालयले विद्युतीय माध्यम (अनलाइन)बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको हो।

निर्देशिकामा कारबाहीको समेत प्रावधान राखिएको छ। विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने चेतावनी दिइएको छ।

यस्तो छ आचारसंहिताः

कक्षा सञ्चालनको तयारी
१) कक्षा सञ्चालन गर्ने हरेक विभाग, स्कुल, क्याम्पसले गुणस्तरीय इन्टरनेट, ल्यापटप तथा कम्प्युटर फोन, वैकल्पिक बिजुली समेतको व्यवस्था गर्ने, गराउने।

२) अनलाइन कक्षालाई प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायहरूमा आवश्यकता अनुसार (एक÷दुई जना विज्ञहरूको समूह बनाउने व्यवस्था गर्ने, गराउने।

३) एक हप्ता भित्रमा नै विद्यार्थी र शिक्षकहरूको आधारभूत वस्तुपरक अवस्थाको तथ्यांक सम्बन्धित् निकायहरूले लिने। आफ्ना निकायका विद्यार्थीहरूको अवस्था अध्ययन (सर्भे) गरेर कति प्रतिशतसँग इन्टरनेट सेवाको पहुँच छ आदि बारे तथ्यांक तयार गर्ने।

४) विभाग, क्याम्पस र स्कुलहरूमा आवश्यक प्राविधिक सहयोग र प्राविधिक र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्था गर्ने।

५) सम्बन्धित अध्ययन संस्थान संकाय विभाग क्याम्पस, स्कुलहरूमार्फत् आफ्ना विद्यार्थीहरूको लागि आवश्यक तालिमको व्यवस्था मिलाउने।

६) सम्बन्धित निकायहरूमा निकाय प्रमुखको निर्देशन र नियन्त्रणमा रहने गरी अनलाइन कक्षा केन्द्र भौतिक वा विद्युतिय रूपमा स्थापना गर्ने गराउने।

कक्षा सञ्चालनको चरण

१) विभाग, क्याम्पस, स्कुलहरूले १० चैतदेखि नै लिएका अनलाइन कक्षाहरू समेतलाई नियमित कक्षा सरह पाठ्यभारमा गणना गर्ने व्यवस्था गर्ने।

२) अनलाइन कक्षाको वातावरणलाई प्रभावकारी बनाउन एवं सम्बन्धित शिक्षकहरूलाई सहयोग गर्न आवश्यकताको आधारमा प्रत्येक कक्षामा विद्यार्थीको प्रतिनिधि रहने व्यवस्था गर्ने।

३) अध्ययनरत विद्यार्थीहरूको लागि अनलाइन कक्षा तालिका तथा विद्यार्थी जानकारी सिट अग्रिम रूपमा तयार गर्ने।

४) सम्बन्धित शिक्षकले अनलाइन कक्षा सेसनको संचालन गर्ने।

५) शिक्षकहरूले आफूलाई सहज हुने अनलाइन प्लेटफर्म जस्तै जूम, गुगल क्लास, एमएस टीम इत्यादि प्रयोग गर्न गराउन सक्नेछन्।

६) सम्पूर्ण विद्यार्थी र शिक्षकहरूको हाजिरी रेकर्ड सम्बन्धित निकायको अनलाइन कक्षा केन्द्रले राख्नु पर्नेछ।

७) शिक्षकले उपलब्ध गराएको विवरणको आधारमा विद्यार्थीहरूको हाजिरी राख्न लगाउने र हाजिरी गणना गर्दा शिक्षकले कक्षा लिएको रेकर्डलाई आधार बनाउनु पर्नेछ। कुनै शिक्षकले लिएको कक्षा प्रविधिका कारणले रेकर्ड गर्न नसकिएको रहेछ भने त्यस्तो कक्षालाई जाँची हेरी प्रमाणित गर्ने जिम्मा सम्बन्धित केन्द्रका प्रमुखको हुनेछ।

८) सञ्चालित कक्षाहरूको हाजिरी तोकिएका कर्मचारीले र निकाय प्रमुखले प्रमाणित गरी राख्नु पर्नेछ। यसरी राखिएको हाजिरीका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ।

९) अनलाइनमा काम गर्ने कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम गराउनु परेमा सो अवधिको अतिरिक्त पारिश्रमिक उपलब्ध गराउन सकिनेछ।

१०) प्रत्येक अनलाइन कक्षाहरूको रेकर्ड गर्नुपर्नेछ र सम्बन्धित प्राध्यापकले आफ्नो निकायमा इमेलमार्फत् पठाउनु पर्नेछ।

११) शिक्षकहरूले विद्यार्थीहरूलाई गृहकार्य प्रदान गर्नको लागि विभिन्न विद्युतीय माध्यम आदिको प्रयोग गर्न सक्नेछन्।

१२) कुनै जायज कारणले नियमित कक्षामा उपस्थित हुन नसकेका विद्यार्थीहरूलाई कक्षाको रेकर्ड लगायतका अन्य शैक्षिक सामग्रीपछि उपलब्ध गराउन सकिनेछ।

१३) कतिपय विद्यार्थी भर्ना भएका तर, कक्षा संचालन हुन नसकेका कार्यक्रमहरूको अनलाइनबाट अभिमुखिकरण गरि कक्षा संचालन गर्न सकिनेछ।

आचारसंहिता र कारबाही

(१) आचारसंहिता

त्रिवि, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र त्रिवि शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचारसंहिताको अतिरिक्त देहायको आचारसंहिता सबै शिक्षक, कर्मचारी र विद्यार्थीले पालना गर्नुपर्नेछ।

(क) सबै शिक्षक, विद्यार्थीहरूले नियमित रूपमा तोकिएको कक्षामा सहभागी भई अध्ययन-अध्यापन कार्यमा सहभागी हुनुपर्नेछ। शिक्षकहरूले सुमधुर प्राज्ञिक वातावरणमा अनलाइन कक्षा संचालन गर्नुपर्नेछ।

ख) विद्यार्थीहरूले शिक्षकहरूसँग सम्वाद गर्दा आदरार्थी शब्दको प्रयोग गर्नुपर्नेछ। कसैलाई पनि अनादर गर्नु हुँदैन।

ग) शिक्षकहरूले कक्षा सञ्चालन गर्दा अन्तक्रियालाई प्रोत्साहन गर्नुपर्नेछ।

घ) अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडिओ इत्यादिहरूको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ। सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरूले प्रतिलिपी अधिकारको रक्षा गर्नुपर्नेछ। बौद्धिक चोरी गर्ने कार्य गर्नु हुँदैन।

(ङ) सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरूले व्यक्तिको गोपिनियताको हकको पालना गर्नुपर्नेछ। कुनैपनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीहरूले फेसबुक लगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृतीबिना राख्नु हुँदैन।

च) कुनै शिक्षक, कर्मचारी, विद्यार्थीहरूले विद्युतीय कानून उल्लंघन हुने कुनै कार्य गर्नु हुँदैन।

(छ) शिक्षक-विद्यार्थीहरूले अनलाइन कक्षा भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नुपर्नेछ।

च) कुनै पनि पूर्णकालीन शिक्षकले विश्वविद्यालयको विभाग, स्कुल वा आंगिक क्याम्पस बाहेक अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुनुहुँदैन। अनुगमन समितिले नियमित रूपमा अनलाइन कक्षामा सहभागी हुनेगरी कसैलाई पनि स्वीकृति दिने छैन। यस व्यवस्थाले आमन्त्रित विशेषज्ञको हैसियतमा कक्षा लिन पाइने व्यवस्थामा भने रोक लाग्ने छैन।

(२) कारबाही सम्बन्धी व्यवस्था

कुनै विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघनको गरेमा आचारसंहिताको प्रकृति, किसिम र मात्रा हेरेर विश्वविद्यालयको नियमानुसार कारबाही गरिनेछ।

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनका लागि आचारसंहिता जारी गरेको छ।

"> त्रिविको अनलाइन कक्षा आचारसंहिताः ड्रेस अनिवार्यदेखि दैनिक हाजिरिसम्म: Dekhapadhi
त्रिविको अनलाइन कक्षा आचारसंहिताः ड्रेस अनिवार्यदेखि दैनिक हाजिरिसम्म

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्