काठमाडौं। सरकारले मुलुकका सबै अन्तर्राष्ट्रिय सीमानाका वैशाख महीनाभर बन्द गर्ने निर्णय गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय सीमानाका ३१ वैशाख मध्यरातसम्म बन्द राख्ने निर्णय गरिएको बताए।

उनले भने, “अन्तर्राष्ट्रिय आवागमन रोक्नका लागि यसअघिको सीमानाका बन्द गर्ने निर्णयलाई ३१ वैशाख मध्यरातसम्म निरन्तरता दिने निर्णय भएको हो।”

आजको मन्त्रिपरिषद् बैठकले लकडाउन पनि २५ वैशाख मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ।

" /> काठमाडौं। सरकारले मुलुकका सबै अन्तर्राष्ट्रिय सीमानाका वैशाख महीनाभर बन्द गर्ने निर्णय गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय सीमानाका ३१ वैशाख मध्यरातसम्म बन्द राख्ने निर्णय गरिएको बताए।

उनले भने, “अन्तर्राष्ट्रिय आवागमन रोक्नका लागि यसअघिको सीमानाका बन्द गर्ने निर्णयलाई ३१ वैशाख मध्यरातसम्म निरन्तरता दिने निर्णय भएको हो।”

आजको मन्त्रिपरिषद् बैठकले लकडाउन पनि २५ वैशाख मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ।

"> मन्त्रिपरिषद्को निर्णयः अन्तर्राष्ट्रिय सीमानाका ३१ वैशाखसम्म नखुल्ने (भिडिओसहित): Dekhapadhi
मन्त्रिपरिषद्को निर्णयः अन्तर्राष्ट्रिय सीमानाका ३१ वैशाखसम्म नखुल्ने (भिडिओसहित)
काठमाडौं। सरकारले मुलुकका सबै अन्तर्राष्ट्रिय सीमानाका वैशाख महीनाभर बन्द गर्ने निर्णय गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय सीमानाका ३१ वैशाख मध्यरातसम्म बन्द राख्ने निर्णय गरिएको बताए।

उनले भने, “अन्तर्राष्ट्रिय आवागमन रोक्नका लागि यसअघिको सीमानाका बन्द गर्ने निर्णयलाई ३१ वैशाख मध्यरातसम्म निरन्तरता दिने निर्णय भएको हो।”

आजको मन्त्रिपरिषद् बैठकले लकडाउन पनि २५ वैशाख मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्