काठमाडौं। नेपाली कांग्रेसले आरडीटी परीक्षणलाई रोकेर पीसीआर विधिलाई विस्तार गर्न माग गरेको छ।

कोरोना परीक्षण समुदायस्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकता भएपनि र्‍यापिड टेस्टको विश्वसनियतामामा विश्वव्यापी प्रश्न उठेको भन्दै त्यसलाई रोकेर पीसीआरकै क्षमता र दायरा बढाउन माग गरेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले आज पूर्वस्वास्थ्यमन्त्रीहरू, स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेपछि सरकारसँग यस्तो माग गरेका छन्।

बैठकमा देउवाले पर्याप्त सुरक्षा सामग्री अभावकाबीच देशभरी कार्य गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रशंसा गर्दै कोरोनालाई स्वास्थ्यकर्मीकै नेतृत्व र सुरक्षाकर्मीको समन्वयमा परास्त गर्नुपर्ने धारणा राखेका थिए।

छलफलमा आएका महत्वपूर्ण सुझावपछि सरकारको ध्यानाकर्षण गराइएको पौडेलले बताएका छन्।

सरकारले लकडाउन गरेपनि कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण, कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको भन्दै आवश्यक गति बढाउनुपर्ने कांग्रेसको माग छ।

स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई लगायतका सामग्री अझैपनि नपुगेकाले तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी रहेको देउवाले बताएका छन्।

अस्पतालको हालको क्षमताको अधिकतम उपयोग, जनशक्ति र उपकरणको वृद्धिमा गति बढाउन पनि सरकारलाई सुझाव दिएका छन्।

औसधि उत्पादन र आयातमा समयमै सचेत रहनुपर्ने, क्वारेन्टाइन गुणस्तरीय नभएकाले डेङ्गु, मलेरिया र अन्य रोगको संक्रमण समेत हुने जोखिम भएकाले क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न जरुरी रहेको कांग्रेसको माग छ।

" /> काठमाडौं। नेपाली कांग्रेसले आरडीटी परीक्षणलाई रोकेर पीसीआर विधिलाई विस्तार गर्न माग गरेको छ।

"> आरडीटी परीक्षण रोकेर पीसीआरलाई विस्तार गर्न कांग्रेसको माग: Dekhapadhi
आरडीटी परीक्षण रोकेर पीसीआरलाई विस्तार गर्न कांग्रेसको माग

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्