काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश ईञ्चार्ज जनार्दन शर्मासँग छलफल गरेका छन्। 

भिडिओ कन्फ्रेन्समार्फत् भएको छलफलमा कोरोना भाइरस रोकथामका लागि कर्णाली सरकारले गरेका काम र आगामी रणनीतिबारे अन्तर्क्रिया गरिएको छ। 

छलफलमा नेकपाका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा पनि सहभागी थिए। 

कर्णाली सरकारले तय गर्नुपर्ने आगामी रणनीतिबारे नेताहरूले सुझाव दिएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ। 

" /> काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश ईञ्चार्ज जनार्दन शर्मासँग छलफल गरेका छन्। 

भिडिओ कन्फ्रेन्समार्फत् भएको छलफलमा कोरोना भाइरस रोकथामका लागि कर्णाली सरकारले गरेका काम र आगामी रणनीतिबारे अन्तर्क्रिया गरिएको छ। 

छलफलमा नेकपाका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा पनि सहभागी थिए। 

कर्णाली सरकारले तय गर्नुपर्ने आगामी रणनीतिबारे नेताहरूले सुझाव दिएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ। 

"> मुख्यमन्त्री शाहीले गरे नेकपा ईञ्चार्ज र सचिवसँग छलफल: Dekhapadhi
मुख्यमन्त्री शाहीले गरे नेकपा ईञ्चार्ज र सचिवसँग छलफल <p style="text-align:justify">काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश ईञ्चार्ज जनार्दन शर्मासँग छलफल गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">भिडिओ कन्फ्रेन्समार्फत् भएको छलफलमा कोरोना भाइरस रोकथामका लागि कर्णाली सरकारले गरेका काम र आगामी रणनीतिबारे अन्तर्क्रिया गरिएको छ।&nbsp;</p> <p style="text-align:justify">छलफलमा नेकपाका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा पनि सहभागी थिए।&nbsp;</p> <p style="text-align:justify">कर्णाली सरकारले तय गर्नुपर्ने आगामी रणनीतिबारे नेताहरूले सुझाव दिएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्