पर्सामा दुईझापामा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
संयोगले आज संक्रमण पुष्टि भएका तीनै जना ५० वर्षीय पुरुष हुन्।
आज तीनजनामा कोरोना भाइरस संक्रमण भेटिँदा कोरोनासँग लडिरहेका चारजना निको भएर घर फर्किएका छन्
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका तीन भारतीय र एक नेपाली नागरिक डिस्चार्ज भएका हुन्। ती चारै जना पुरुष हुन्।
डिस्चार्ज हुनेमा १९ वर्षीय नेपाली नागरिक र ३७, ४४ र ५५ वर्षका भारतीय नागरिक छन्।
योसँगै नेपालमा अहिलेसम्म १६ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार अहिलेसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ जना र आइसोलेसनमा ११० जना रहेका छन्।
आइसोलेसनमा रहेकामध्ये काठमाडौंमा ६ जना छन् भने बाँकी १०४ जना काठमाडौंबाहिर छन्।
मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाका अनुसार पीसीआर र आरडीटी विधिबाट अहिलेसम्म  ४१ हजार ४३६ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।
उनले पछिल्लो २४ घण्टामा मात्र दुई हजार ९६ जनाको परीक्षण गरिएको उनले बताए।
मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा दुई हजार ७१ कल प्राप्त भएको, मोबाइल एप्लिकेसन र वेबसाइटमा रहेको स्वमूल्यांकन फाराम ८९५ जनाले भरेको र त्यसमध्ये ६ जना रेडजोनमा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
" /> पर्सामा दुईझापामा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
"> कोरोना अपडेटः तीनजना थपिँदा चारजना निको भएर फर्किए: Dekhapadhi
कोरोना अपडेटः तीनजना थपिँदा चारजना निको भएर फर्किए
काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ।
आज पर्सामा दुई र झापामा एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
संयोगले आज संक्रमण पुष्टि भएका तीनै जना ५० वर्षीय पुरुष हुन्।
आज तीनजनामा कोरोना भाइरस संक्रमण भेटिँदा कोरोनासँग लडिरहेका चारजना निको भएर घर फर्किएका छन्।
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका तीन भारतीय र एक नेपाली नागरिक डिस्चार्ज भएका हुन्। ती चारै जना पुरुष हुन्।
डिस्चार्ज हुनेमा १९ वर्षीय नेपाली नागरिक र ३७, ४४ र ५५ वर्षका भारतीय नागरिक छन्।
योसँगै नेपालमा अहिलेसम्म १६ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार अहिलेसम्म देशभरका क्वारेन्टाइनमा १७ हजार २५ जना र आइसोलेसनमा ११० जना रहेका छन्।
आइसोलेसनमा रहेकामध्ये काठमाडौंमा ६ जना छन् भने बाँकी १०४ जना काठमाडौंबाहिर छन्।
उनले पछिल्लो २४ घण्टामा मात्र दुई हजार ९६ जनाको परीक्षण गरिएको उनले बताए।
मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा दुई हजार ७१ कल प्राप्त भएको, मोबाइल एप्लिकेसन र वेबसाइटमा रहेको स्वमूल्यांकन फाराम ८९५ जनाले भरेको र त्यसमध्ये ६ जना रेडजोनमा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्