काठमाडौं। सरकारले देशभरका कर्मचारीहरूको विवरण अद्यावधिकको काम थालेको छ।

संघीयता कार्यान्वयनको क्रममा कर्मचारी व्यवस्थापन प्रभावकारी बनाउन साथै कोभिड-१९ को रोकथाम, नियन्त्रण र अन्य सेवा प्रवाहका लागि लगत राखेर कर्मचारी परिचालन गर्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवरण संकलन शुरू गरेको हो।

हिजो, १४ वैशाखमा सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ७७ वटै जिल्लाको जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा पठाइएको पत्रमा सात दिनभित्र त्यहाँ कार्यरत् र रिक्त कर्मचारीको विवरण पठाउन अनुरोध गरिएको छ।

" /> काठमाडौं। सरकारले देशभरका कर्मचारीहरूको विवरण अद्यावधिकको काम थालेको छ।

संघीयता कार्यान्वयनको क्रममा कर्मचारी व्यवस्थापन प्रभावकारी बनाउन साथै कोभिड-१९ को रोकथाम, नियन्त्रण र अन्य सेवा प्रवाहका लागि लगत राखेर कर्मचारी परिचालन गर्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवरण संकलन शुरू गरेको हो।

हिजो, १४ वैशाखमा सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ७७ वटै जिल्लाको जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा पठाइएको पत्रमा सात दिनभित्र त्यहाँ कार्यरत् र रिक्त कर्मचारीको विवरण पठाउन अनुरोध गरिएको छ।

"> कोभिड-१९ विरुद्ध खटाउन देशभरका कर्मचारीको विवरण संकलन गरिँदै: Dekhapadhi
कोभिड-१९ विरुद्ध खटाउन देशभरका कर्मचारीको विवरण संकलन गरिँदै <p style="text-align:justify">काठमाडौं। सरकारले देशभरका कर्मचारीहरूको विवरण अद्यावधिकको काम थालेको छ।</p> <p style="text-align:justify">संघीयता कार्यान्वयनको क्रममा कर्मचारी व्यवस्थापन प्रभावकारी बनाउन साथै कोभिड-१९ को रोकथाम, नियन्त्रण र अन्य सेवा प्रवाहका लागि लगत राखेर कर्मचारी परिचालन गर्नुपर्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवरण संकलन शुरू गरेको हो।</p> <p style="text-align:justify">हिजो, १४ वैशाखमा सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ७७ वटै जिल्लाको जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा पठाइएको पत्रमा सात दिनभित्र त्यहाँ कार्यरत् र रिक्त कर्मचारीको विवरण पठाउन अनुरोध गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्