इलाका प्रहरी कार्यालय भजनीका प्रमुख इन्सपेक्टर जनक धामीले प्रहरीले लाइन मिलाएर पेट्रोल भर्ने व्यवस्था मिलाएको बताए।

बिरामी तथा अत्यावश्यक कामका लागि र सुरक्षाकर्मीहरुलाई मात्रै तेल भर्न दिइएको धामीले बताएका छन्।

तर, त्यहा देखिएको सयौंको संख्यामा तेल भर्नेको भिडले भने त्यस्तो देखाउँदैन।

लम्की, टीकापुरको पेट्रोल पम्पमा पनि त्यत्तिकै भीड छ।

"> लकडाउनको अटेर गर्दै कैलालीका पेट्रोल पम्पमा भीडभाड: Dekhapadhi
लकडाउनको अटेर गर्दै कैलालीका पेट्रोल पम्पमा भीडभाड
कैलाली। कोरोना भाइरस संक्रमणको जोखिमका बीच लकडाउनको अटेर गर्दै यहाँको पेट्रोल पम्पमा भीड लागेको छ।

भौतिक दूरी कायम नगरी मोटरसाइकलमा पेट्रोले भर्नेहरू आज बिहानैदेखि लाम लागेका छन्।

भजनी नगरपालिका-१ मा रहेको जियालाल आचार्यले संचालन गरेको जयलक्ष्मी पेट्रोल पम्पमा सोमबार बिहानैदेखी सयौंको संख्यामा मोटरसाइकल, ट्याक्टर र सुरक्षाकर्मीको गाडीमा पेट्रोल र डिजेल भर्नेको भीड छ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख इन्सपेक्टर जनक धामीले प्रहरीले लाइन मिलाएर पेट्रोल भर्ने व्यवस्था मिलाएको बताए।

बिरामी तथा अत्यावश्यक कामका लागि र सुरक्षाकर्मीहरुलाई मात्रै तेल भर्न दिइएको धामीले बताएका छन्।

तर, त्यहा देखिएको सयौंको संख्यामा तेल भर्नेको भिडले भने त्यस्तो देखाउँदैन।

लम्की, टीकापुरको पेट्रोल पम्पमा पनि त्यत्तिकै भीड छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्