महाेत्तरी। कोभिड-१९ को जोखिम हुन दिन लकडाउन जारी रहँदा डिभिजन वन कार्यालयले तीनकोसे जंगलमा रुख काट्दै गरेका अवस्थामा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए।

तीनकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले आज नियन्त्रणमा लिएको हो।

पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी  वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले जानकारी दिए। रासस

" /> महाेत्तरी। कोभिड-१९ को जोखिम हुन दिन लकडाउन जारी रहँदा डिभिजन वन कार्यालयले तीनकोसे जंगलमा रुख काट्दै गरेका अवस्थामा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए।

तीनकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले आज नियन्त्रणमा लिएको हो।

पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी  वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले जानकारी दिए। रासस

"> लकडाउनकाे माैका छाेप्दै महाेत्तरीमा सालकाे रूख काट्दै गरेका एकजना पक्राउ: Dekhapadhi
लकडाउनकाे माैका छाेप्दै महाेत्तरीमा सालकाे रूख काट्दै गरेका एकजना पक्राउ <p style="text-align:justify">महाेत्तरी। कोभिड-१९ को जोखिम हुन दिन लकडाउन जारी रहँदा डिभिजन वन कार्यालयले तीनकोसे जंगलमा रुख काट्दै गरेका अवस्थामा एकजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">पक्राउ पर्नेमा बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए।</p> <p style="text-align:justify">तीनकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले आज नियन्त्रणमा लिएको हो।</p> <p style="text-align:justify">पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी&nbsp; वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्