काठमाडौं। गृह मन्त्रालयले लकडाउन कडाइ गर्न देशैभरका स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ।

कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको गृह प्रवक्ता, सहसचिव केदारनाथ शर्माले बताए।

“लकडाउनको समयमा अनुमति लिएका बाहेक सवारी चलाउन मिल्दैन” उनले भने,  “केही खुकुलो भएको देखिएपछि कडाइ गर्न भनिएको हो।”

गृहले सबै स्थानीय प्रशासनलाई पास वितरणमा ध्यान दिन पनि निर्देशन दिएको छ।

अत्यावश्यक काम बाहेकका अन्यलाई सवारी पास वितरण नगर्न भनेको छ।

स्थानीय तहले धमाधम आफ्नो क्षेत्रका यात्रु लैजाने भन्दै उपत्यकामा सवारीसाधन ल्याउने क्रम बढेको छ। अहिलेसम्म ठूलो संख्यामा मानिस गाउँ पुगेका छन्।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सवारी साधनको चाप पनि बढेको छ। गृहको निर्देशन आएपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ।

" /> काठमाडौं। गृह मन्त्रालयले लकडाउन कडाइ गर्न देशैभरका स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ।

कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको गृह प्रवक्ता, सहसचिव केदारनाथ शर्माले बताए।

“लकडाउनको समयमा अनुमति लिएका बाहेक सवारी चलाउन मिल्दैन” उनले भने,  “केही खुकुलो भएको देखिएपछि कडाइ गर्न भनिएको हो।”

गृहले सबै स्थानीय प्रशासनलाई पास वितरणमा ध्यान दिन पनि निर्देशन दिएको छ।

अत्यावश्यक काम बाहेकका अन्यलाई सवारी पास वितरण नगर्न भनेको छ।

स्थानीय तहले धमाधम आफ्नो क्षेत्रका यात्रु लैजाने भन्दै उपत्यकामा सवारीसाधन ल्याउने क्रम बढेको छ। अहिलेसम्म ठूलो संख्यामा मानिस गाउँ पुगेका छन्।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सवारी साधनको चाप पनि बढेको छ। गृहको निर्देशन आएपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ।

"> लकडाउन उल्लंघन बढेपछि कडाइ गर्न गृह मन्त्रालयको निर्देशन: Dekhapadhi
लकडाउन उल्लंघन बढेपछि कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं। गृह मन्त्रालयले लकडाउन कडाइ गर्न देशैभरका स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ।

कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले आह्वान गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको गृह प्रवक्ता, सहसचिव केदारनाथ शर्माले बताए।

“लकडाउनको समयमा अनुमति लिएका बाहेक सवारी चलाउन मिल्दैन” उनले भने,  “केही खुकुलो भएको देखिएपछि कडाइ गर्न भनिएको हो।”

गृहले सबै स्थानीय प्रशासनलाई पास वितरणमा ध्यान दिन पनि निर्देशन दिएको छ।

अत्यावश्यक काम बाहेकका अन्यलाई सवारी पास वितरण नगर्न भनेको छ।

स्थानीय तहले धमाधम आफ्नो क्षेत्रका यात्रु लैजाने भन्दै उपत्यकामा सवारीसाधन ल्याउने क्रम बढेको छ। अहिलेसम्म ठूलो संख्यामा मानिस गाउँ पुगेका छन्।

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सवारी साधनको चाप पनि बढेको छ। गृहको निर्देशन आएपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्