काठमाडौं। देशकै एकमात्र निजामती कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन बुथ राखिएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित् निजामती कर्मचारी अस्पतालमा राष्ट्रिय आविस्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखिएको हो।

राष्ट्रिय कर्मचारी संगठन निजामती र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीहरूको सहयोगमा उक्त स्वाब कलेक्नस बुथ राखिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दीर्घराज आरसीले बताए।

उनले कोरोना भाइरसको आशंका लागेका बिरामीहरूको स्वाब संकलनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब संकलन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने बताए।

त्यस्तै, यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीई लगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताए। स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरूलाई पनि राम्रो सेवा दिन सक्ने उनले बताए।

बुथ उपलब्ध गराउँदै सडक विभागका महानिर्देशक केशबकुमार शर्माले अस्पतालले सुरक्षित रूपमा बिरामीको स्वाब संलकन गर्न यसले सहयोग पुर्‍याउने बताए।

राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरि रावलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताए।

राष्ट्रिय आविस्कार केन्द्रले स्वाब कलेक्सन बुथ पूर्ण रूपमा वैज्ञानिक र सुरक्षित रूपमा निर्माण गरिएको जनाएको छ।

बुथमा प्रयोग गरिएका सामग्रीहरू गुणस्तरीय रहेको र बुथभित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको केन्द्रले बताएको छ।

" /> काठमाडौं। देशकै एकमात्र निजामती कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन बुथ राखिएको छ।

"> सिभिल अस्पतालमा स्वाब संकलन बुथ: Dekhapadhi
सिभिल अस्पतालमा स्वाब संकलन बुथ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्