काठमाडौं। अमेरिकामा पछिल्लो तीन दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको पाइएको छ।

अमेरिकामा २४ अप्रिलमा ३८ हजार ९५८ जना कोरोना संक्रमित नयाँ विरामी देखिएकामा २५ अप्रिलमा ३५ हजार ४१९ जना नयाँ विरामी भेटिए। त्यस्तै २६ अप्रिलमा (हिजो) २६ हजार ५०९ जना कोरोना संक्रमित नयाँ विरामी भेटिएका थिए।

संक्रमितको संख्याको ग्राफ केही ओरालो लागे पनि तीन दिनको विवरण हेर्दा मृतकको संख्या भने तलमाथि भएको देखिन्छ। २४, २५ र २६ अप्रिलमा अमेरिकामा मृत्यु भएकाको संख्या क्रमश:  एक हजार ९५७, दुई हजार ६५ र एक हजार १५७ छ।

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या नौ लाख ८७ हजार ३२२ पुगेको छ। त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको संख्या ५५ हजार ४१५ छ। एक लाख १८ हजार ७८१ जना भने उपचारपछि निको भएका छन्।

विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नाघेको छ। वर्ल्डमिटरले जनाएअनुसार आज दिउँसो ४ बजेसम्म ३० लाख ६ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दुई लाख सात हजार २६५ जनाको मृत्यु भइसकेको छ। उपचारपछि निको भएकाको संख्या भने आठ लाख ८३ हजार २१६ छ।

" /> काठमाडौं। अमेरिकामा पछिल्लो तीन दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको पाइएको छ।

अमेरिकामा २४ अप्रिलमा ३८ हजार ९५८ जना कोरोना संक्रमित नयाँ विरामी देखिएकामा २५ अप्रिलमा ३५ हजार ४१९ जना नयाँ विरामी भेटिए। त्यस्तै २६ अप्रिलमा (हिजो) २६ हजार ५०९ जना कोरोना संक्रमित नयाँ विरामी भेटिएका थिए।

संक्रमितको संख्याको ग्राफ केही ओरालो लागे पनि तीन दिनको विवरण हेर्दा मृतकको संख्या भने तलमाथि भएको देखिन्छ। २४, २५ र २६ अप्रिलमा अमेरिकामा मृत्यु भएकाको संख्या क्रमश:  एक हजार ९५७, दुई हजार ६५ र एक हजार १५७ छ।

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या नौ लाख ८७ हजार ३२२ पुगेको छ। त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको संख्या ५५ हजार ४१५ छ। एक लाख १८ हजार ७८१ जना भने उपचारपछि निको भएका छन्।

विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नाघेको छ। वर्ल्डमिटरले जनाएअनुसार आज दिउँसो ४ बजेसम्म ३० लाख ६ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दुई लाख सात हजार २६५ जनाको मृत्यु भइसकेको छ। उपचारपछि निको भएकाको संख्या भने आठ लाख ८३ हजार २१६ छ।

"> अमेरिकामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा: Dekhapadhi
अमेरिकामा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा
काठमाडौं। अमेरिकामा पछिल्लो तीन दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको पाइएको छ।

अमेरिकामा २४ अप्रिलमा ३८ हजार ९५८ जना कोरोना संक्रमित नयाँ विरामी देखिएकामा २५ अप्रिलमा ३५ हजार ४१९ जना नयाँ विरामी भेटिए। त्यस्तै २६ अप्रिलमा (हिजो) २६ हजार ५०९ जना कोरोना संक्रमित नयाँ विरामी भेटिएका थिए।

संक्रमितको संख्याको ग्राफ केही ओरालो लागे पनि तीन दिनको विवरण हेर्दा मृतकको संख्या भने तलमाथि भएको देखिन्छ। २४, २५ र २६ अप्रिलमा अमेरिकामा मृत्यु भएकाको संख्या क्रमश:  एक हजार ९५७, दुई हजार ६५ र एक हजार १५७ छ।

अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या नौ लाख ८७ हजार ३२२ पुगेको छ। त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको संख्या ५५ हजार ४१५ छ। एक लाख १८ हजार ७८१ जना भने उपचारपछि निको भएका छन्।

विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नाघेको छ। वर्ल्डमिटरले जनाएअनुसार आज दिउँसो ४ बजेसम्म ३० लाख ६ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। दुई लाख सात हजार २६५ जनाको मृत्यु भइसकेको छ। उपचारपछि निको भएकाको संख्या भने आठ लाख ८३ हजार २१६ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्