काठमाडौं। लकडाउनका कारण नायिका सुहाना थापा घरमै छिन्।

चलचित्र ‘ए मेरो हजुर-४’ को छायांकन चलिरहेको समय कोरोना सन्त्रासका कारण छायांकन रोकिएको थियो। त्यसमा मुख्य भूमिकामा रहेकी नायिका सुहाना यतिबेला लकडाउनका कारण घरमै छिन्।

एक महीनादेखि उनको दैनिकी फेरिएको छ। श्रीकृष्ण भगवानप्रति आस्था राख्ने सुहान अहिले आफ्नो परिवारसँग समय बिताइरहेकी छिन्।

घरमै चलचित्रलाई अझ राम्रो कसरी बनाउन सकिन्छ भनेर आमा, निर्देशक झरना थापासँग सल्लाह समेत गरिरहेकी छन्।

सुहाना जनावरलाई धेरै माया गर्छिन्। उनले लकडाउनका कारण भोकै परेका बाँदरहरूलाई खाना समेत दिएकी छन्।

फेसबुकमा आमा झरना थापाले सुहाना र बाँदर असल साथी भन्दै क्याप्सन लेखेर बाँदरलाई खाने कुरा दिइरहेको भिडिओ सेयर गरेकी छन्।

" /> काठमाडौं। लकडाउनका कारण नायिका सुहाना थापा घरमै छिन्।

"> जनावरप्रेमी सुहाना जसले लकडाउनका बेला बाँदरलाई खाना खुवाउँछिन्: Dekhapadhi
जनावरप्रेमी सुहाना जसले लकडाउनका बेला बाँदरलाई खाना खुवाउँछिन्
काठमाडौं। लकडाउनका कारण नायिका सुहाना थापा घरमै छिन्।

चलचित्र ‘ए मेरो हजुर-४’ को छायांकन चलिरहेको समय कोरोना सन्त्रासका कारण छायांकन रोकिएको थियो। त्यसमा मुख्य भूमिकामा रहेकी नायिका सुहाना यतिबेला लकडाउनका कारण घरमै छिन्।

एक महीनादेखि उनको दैनिकी फेरिएको छ। श्रीकृष्ण भगवानप्रति आस्था राख्ने सुहान अहिले आफ्नो परिवारसँग समय बिताइरहेकी छिन्।

घरमै चलचित्रलाई अझ राम्रो कसरी बनाउन सकिन्छ भनेर आमा, निर्देशक झरना थापासँग सल्लाह समेत गरिरहेकी छन्।

सुहाना जनावरलाई धेरै माया गर्छिन्। उनले लकडाउनका कारण भोकै परेका बाँदरहरूलाई खाना समेत दिएकी छन्।

फेसबुकमा आमा झरना थापाले सुहाना र बाँदर असल साथी भन्दै क्याप्सन लेखेर बाँदरलाई खाने कुरा दिइरहेको भिडिओ सेयर गरेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्