काठमाडौं। देशमा साढे ५३ हजार नमूनाकाे काेभिड-१९ परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म ५३ हजार ५३४ नमूना परीक्षण भएको जानकारी दिएको हो।

मन्त्रालयको नियमित प्रेस बिफ्रिङ कार्यक्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर विधिबाट १० हजार ४७१ र आरडीटी किट परीक्षण विधिबाट ४३ हजार ६३ नमूना परीक्षण भएको जानकारी दिए।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा चार हजार ५४५, प्रदेश २ मा पाँच हजार २०८, बागमतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२४, प्रदेश ५ मा तीन हजार ४७१, कर्णाली प्रदेशमा पाँच हजार १२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ नमूना परीक्षण भएका छन्।

मन्त्रालयमा अनुसार अहिले देशैभर क्वारेन्टाइनमा रहेका मानिसहरूको संख्या बढेको छ।

पछिल्लो तथ्यांकअनुसार देशैभर रहेका क्वारेन्टाइनमा अहिले २०१९५ जना मानिस छन्। केहीदिन यता देखि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या वृद्धि भएको हो।

कोरोना संक्रमितको संख्या थपिएसँगै ट्रेसिङपछि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या पनि बढेको हो।

अहिलेसम्म सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ११ हजार २०२ जना क्वारेन्टाइनमा छन्।

त्यस्तै प्रदेश १ मा १९५६, प्रदेश २ मा १४८९, बागमती प्रदेशमा २३०, गण्डकी प्रदेशमा ५५४, कर्णाली प्रदेशमा तीन हजार १२५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६३९ व्यक्ति क्वारेन्टाइनमा छन्।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले संक्रमण फैलिन नलिन लकडाउनको प्रभावकारीरूपमा कार्यान्वयन र क्वारेन्टाइनमा बस्नु रहेको बताए।

अहिले आइसोलेसनमा १०६ व्यक्ति छन्।

नेपालमा आजसम्म संक्रमितको संख्या ५२ जना छ। ती मध्ये १६ जना निको भएर गएका छन् भने ३६ जनाको आइसोलेसनमा अहिले उपचार भइरहेको छ।

धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३१ जना काेराेना संक्रमितको उपचार भइरहेको छ।

" /> काठमाडौं। देशमा साढे ५३ हजार नमूनाकाे काेभिड-१९ परीक्षण गरिएको छ।

"> साढे ५३ हजार नमूना परीक्षण, २९ हजार व्यक्ति क्वारेन्टाइनमा: Dekhapadhi
साढे ५३ हजार नमूना परीक्षण, २९ हजार व्यक्ति क्वारेन्टाइनमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्