कैलाली। लकडाउनको अवधिमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आर्थिक अवस्था कमजोर तथा दैनिक ज्याला मजदुरी गर्ने सुत्केरी तथा गर्भवतीहरूलाई उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उपमेयर सुशिला मिश्र भट्टले बताइन्।
उनले सेती प्रादेशीक अस्पतालको प्रसूति गृहसम्म मात्रै निःशुल्क सेवाको व्यवस्था गरिएको बताइन्।
उपमेयर भट्टले अस्पतालसम्म पुर्‍याउन २४सै घण्टा उपमहानगरपालिकामा तयारी अवस्थामा राखिएको एम्बुलेन्सको शुल्क तिर्न नसक्नेले मात्रै उक्त सेवा पाउने बताइन्।
उनले लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति विपन्न र गरीब परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा नि:शुल्क गरिएको बताइन्।
" /> कैलाली। लकडाउनको अवधिमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आर्थिक अवस्था कमजोर तथा दैनिक ज्याला मजदुरी गर्ने सुत्केरी तथा गर्भवतीहरूलाई उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उपमेयर सुशिला मिश्र भट्टले बताइन्।
उनले सेती प्रादेशीक अस्पतालको प्रसूति गृहसम्म मात्रै निःशुल्क सेवाको व्यवस्था गरिएको बताइन्।
उपमेयर भट्टले अस्पतालसम्म पुर्‍याउन २४सै घण्टा उपमहानगरपालिकामा तयारी अवस्थामा राखिएको एम्बुलेन्सको शुल्क तिर्न नसक्नेले मात्रै उक्त सेवा पाउने बताइन्।
उनले लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति विपन्न र गरीब परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा नि:शुल्क गरिएको बताइन्।
"> गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा: Dekhapadhi
गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा
कैलाली। लकडाउनको अवधिमा धनगढी उपमहानगरपालिकाले आफ्नो नगरभित्रका सुत्केरी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आर्थिक अवस्था कमजोर तथा दैनिक ज्याला मजदुरी गर्ने सुत्केरी तथा गर्भवतीहरूलाई उपमहानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उपमेयर सुशिला मिश्र भट्टले बताइन्।
उनले सेती प्रादेशीक अस्पतालको प्रसूति गृहसम्म मात्रै निःशुल्क सेवाको व्यवस्था गरिएको बताइन्।
उनले लकडाउनका कारण ज्यालादारी काम गर्न नपाएका मजदुर परिवार, अति विपन्न र गरीब परिवारमा समस्या हुने भएकाले एम्बुलेन्स सेवा नि:शुल्क गरिएको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्