काठमाडौं। भारतको उडिसा घर भएका सन्तोष दोलईका दिन अचेल काठमाडौं ठमेलस्थित आफ्नै कोठामा बित्ने गरेको छ। १५ वर्षदेखि काठमाडौंमा सुनको काम गर्दै आएका उनी लकडाउनका कारण काम ठप्प भएपछि कोठामै सीमित छन्।

हरेक दिन घरबाट फोन आउँछ। श्रीमती एकदमै रून्छिन्। तर, उनी आफू एकदमै सुरक्षित रहेको र आफ्नो बढी ख्याल गर्न सुझाव दिन्छन्। सन्तोष अहिले भारत जानुभन्दा नेपालमै बस्नु सुरक्षित ठान्छन्।

त्रिपुरेश्वरमा बस्दै आएका भारत विहारका सुरेश यादवलाई पनि घर फर्किनु भन्दा नेपालमै बस्नु बढी सुरक्षित लाग्छ। नेपालमा भन्दा भारतमा कोरोना भाइरस संक्रमण बढी भएकाले उनले यहाँ नै बढी सुरक्षित ठानिरहेका हुन्।

लामो समयदेखि काठमाडौं उपत्यकामा व्यापार व्यवसाय तथा जागिर गर्दै आएका भारतीय नागरिकमध्ये धेरैले अहिले नेपाललाई नै सुरक्षित ठानिरहेका छन्। तर, महीना दिनदेखि कोठामै बस्नुपर्दा उनीहरूको काम ठप्प भएको छ। स-साना व्यवसाय गर्ने भएकाले उनीहरूसँग ठूलो बचत छैन। खाने, बस्ने खर्च जसोतसो धाने पनि पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा छन् उनीहरू। त्यसैमध्ये एक हुन्, उमेश राय।

वसन्तपुरमा २० वर्षदेखि सैलुन चलाइरहेका रायलाई खानबस्न भन्दा पनि पसल भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ।

“खानको लागि त विभिन्न निकायबाट राहत पाइन्छ। अहिलेसम्म भोकै बस्नु परेको छैन। तर, पसलको मासिक २० हजार भाडा कसरी तिर्ने त्यसले सताउँछ”, उनी भन्छन्। चिन्ताले पिरोले पनि उनी घर जाने मनस्थितिमा भने छैनन्। राय भन्छन्, “नेपालमा अहिलेसम्म त हामीलाई कोरोनाको कुनै खतरा छैन। तर, घर परिवारमा भने त्रास बढी छ।”

काठमाडौंमा रहेका भारतीयहरूलाई यहाँस्थित भारतीय दूतावासले राहत वितरण गर्दै आएको छ। उनीहरूको तथ्यांक संकलन गरी राहत वितरण भइरहेको दूतावासका प्रथम सचिव अभिषेख दुवेले बताए। कोही बिरामी परे वा अन्य केही समस्यामा परे दूतावासले तत्काल उद्धार गर्ने उनले बताए।

दुई देशका सरकारबीच एक अर्को देशका नागरिकलाई समस्या परे उद्धार गर्ने, राहत वितरण गर्ने लगायतका समझदारीअनुसार काम भइरहेको दुवेले बताए। घर जान खोजेका नागरिकलाई लकडाउनपछि सीमा क्षेत्रमा रोकिएका हुनाले दुवै देशले सुरक्षित राख्ने गरी व्यवस्थापन भइरहेको समेत उनले जानकारी दिए।

" /> काठमाडौं। भारतको उडिसा घर भएका सन्तोष दोलईका दिन अचेल काठमाडौं ठमेलस्थित आफ्नै कोठामा बित्ने गरेको छ। १५ वर्षदेखि काठमाडौंमा सुनको काम गर्दै आएका उनी लकडाउनका कारण काम ठप्प भएपछि कोठामै सीमित छन्।

हरेक दिन घरबाट फोन आउँछ। श्रीमती एकदमै रून्छिन्। तर, उनी आफू एकदमै सुरक्षित रहेको र आफ्नो बढी ख्याल गर्न सुझाव दिन्छन्। सन्तोष अहिले भारत जानुभन्दा नेपालमै बस्नु सुरक्षित ठान्छन्।

त्रिपुरेश्वरमा बस्दै आएका भारत विहारका सुरेश यादवलाई पनि घर फर्किनु भन्दा नेपालमै बस्नु बढी सुरक्षित लाग्छ। नेपालमा भन्दा भारतमा कोरोना भाइरस संक्रमण बढी भएकाले उनले यहाँ नै बढी सुरक्षित ठानिरहेका हुन्।

लामो समयदेखि काठमाडौं उपत्यकामा व्यापार व्यवसाय तथा जागिर गर्दै आएका भारतीय नागरिकमध्ये धेरैले अहिले नेपाललाई नै सुरक्षित ठानिरहेका छन्। तर, महीना दिनदेखि कोठामै बस्नुपर्दा उनीहरूको काम ठप्प भएको छ। स-साना व्यवसाय गर्ने भएकाले उनीहरूसँग ठूलो बचत छैन। खाने, बस्ने खर्च जसोतसो धाने पनि पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा छन् उनीहरू। त्यसैमध्ये एक हुन्, उमेश राय।

वसन्तपुरमा २० वर्षदेखि सैलुन चलाइरहेका रायलाई खानबस्न भन्दा पनि पसल भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ।

“खानको लागि त विभिन्न निकायबाट राहत पाइन्छ। अहिलेसम्म भोकै बस्नु परेको छैन। तर, पसलको मासिक २० हजार भाडा कसरी तिर्ने त्यसले सताउँछ”, उनी भन्छन्। चिन्ताले पिरोले पनि उनी घर जाने मनस्थितिमा भने छैनन्। राय भन्छन्, “नेपालमा अहिलेसम्म त हामीलाई कोरोनाको कुनै खतरा छैन। तर, घर परिवारमा भने त्रास बढी छ।”

काठमाडौंमा रहेका भारतीयहरूलाई यहाँस्थित भारतीय दूतावासले राहत वितरण गर्दै आएको छ। उनीहरूको तथ्यांक संकलन गरी राहत वितरण भइरहेको दूतावासका प्रथम सचिव अभिषेख दुवेले बताए। कोही बिरामी परे वा अन्य केही समस्यामा परे दूतावासले तत्काल उद्धार गर्ने उनले बताए।

दुई देशका सरकारबीच एक अर्को देशका नागरिकलाई समस्या परे उद्धार गर्ने, राहत वितरण गर्ने लगायतका समझदारीअनुसार काम भइरहेको दुवेले बताए। घर जान खोजेका नागरिकलाई लकडाउनपछि सीमा क्षेत्रमा रोकिएका हुनाले दुवै देशले सुरक्षित राख्ने गरी व्यवस्थापन भइरहेको समेत उनले जानकारी दिए।

"> काठमाडौंमा बस्‍ने भारतीय भन्छन्, ‘घरभन्दा यहीँ सुरक्षित छौं’: Dekhapadhi
काठमाडौंमा बस्‍ने भारतीय भन्छन्, ‘घरभन्दा यहीँ सुरक्षित छौं’
काठमाडौं। भारतको उडिसा घर भएका सन्तोष दोलईका दिन अचेल काठमाडौं ठमेलस्थित आफ्नै कोठामा बित्ने गरेको छ। १५ वर्षदेखि काठमाडौंमा सुनको काम गर्दै आएका उनी लकडाउनका कारण काम ठप्प भएपछि कोठामै सीमित छन्।

हरेक दिन घरबाट फोन आउँछ। श्रीमती एकदमै रून्छिन्। तर, उनी आफू एकदमै सुरक्षित रहेको र आफ्नो बढी ख्याल गर्न सुझाव दिन्छन्। सन्तोष अहिले भारत जानुभन्दा नेपालमै बस्नु सुरक्षित ठान्छन्।

त्रिपुरेश्वरमा बस्दै आएका भारत विहारका सुरेश यादवलाई पनि घर फर्किनु भन्दा नेपालमै बस्नु बढी सुरक्षित लाग्छ। नेपालमा भन्दा भारतमा कोरोना भाइरस संक्रमण बढी भएकाले उनले यहाँ नै बढी सुरक्षित ठानिरहेका हुन्।

लामो समयदेखि काठमाडौं उपत्यकामा व्यापार व्यवसाय तथा जागिर गर्दै आएका भारतीय नागरिकमध्ये धेरैले अहिले नेपाललाई नै सुरक्षित ठानिरहेका छन्। तर, महीना दिनदेखि कोठामै बस्नुपर्दा उनीहरूको काम ठप्प भएको छ। स-साना व्यवसाय गर्ने भएकाले उनीहरूसँग ठूलो बचत छैन। खाने, बस्ने खर्च जसोतसो धाने पनि पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा छन् उनीहरू। त्यसैमध्ये एक हुन्, उमेश राय।

वसन्तपुरमा २० वर्षदेखि सैलुन चलाइरहेका रायलाई खानबस्न भन्दा पनि पसल भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ।

“खानको लागि त विभिन्न निकायबाट राहत पाइन्छ। अहिलेसम्म भोकै बस्नु परेको छैन। तर, पसलको मासिक २० हजार भाडा कसरी तिर्ने त्यसले सताउँछ”, उनी भन्छन्। चिन्ताले पिरोले पनि उनी घर जाने मनस्थितिमा भने छैनन्। राय भन्छन्, “नेपालमा अहिलेसम्म त हामीलाई कोरोनाको कुनै खतरा छैन। तर, घर परिवारमा भने त्रास बढी छ।”

काठमाडौंमा रहेका भारतीयहरूलाई यहाँस्थित भारतीय दूतावासले राहत वितरण गर्दै आएको छ। उनीहरूको तथ्यांक संकलन गरी राहत वितरण भइरहेको दूतावासका प्रथम सचिव अभिषेख दुवेले बताए। कोही बिरामी परे वा अन्य केही समस्यामा परे दूतावासले तत्काल उद्धार गर्ने उनले बताए।

दुई देशका सरकारबीच एक अर्को देशका नागरिकलाई समस्या परे उद्धार गर्ने, राहत वितरण गर्ने लगायतका समझदारीअनुसार काम भइरहेको दुवेले बताए। घर जान खोजेका नागरिकलाई लकडाउनपछि सीमा क्षेत्रमा रोकिएका हुनाले दुवै देशले सुरक्षित राख्ने गरी व्यवस्थापन भइरहेको समेत उनले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्