तनहुँ। हेकाफ नेपाल/राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा रगतको अभाव हुँदा उपचारमा समस्या भएको छ।

यस केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ जना बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको केन्द्रका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए।

कूल ६८ मध्ये पालैपालो गरी दैनिक २२ देखि बढीमा २४ जना बिरामीको हप्तामा दुईपटकका दरले डायलाइसिस गर्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ। डायलाइसिसका बिरामीले निर्धारित समयमा डायलाइसिस गर्न छुटाए भने शरीरमा पानीको मात्र बढ्न गई तौलमा वृद्धि र श्वास फेर्न गाह्रो हुने भएकाले डायलाइसिस गर्न आवश्यक पर्ने उनले बताए।

डायलाइसिस गर्दा यस्ता प्रकृतिका बिरामीमा रगत प्रयोग गर्नुपर्ने हुन्छ। उनले भने, ‘‘केन्द्रमा सङ्कलित रगत पनि सकिएकाले उपचारमा समस्या देखिएको हो।’’

जेसीआई व्यास नगरपालिकाले केही दिनअघि रक्तदान कार्यक्रम गरी ३० पिन्ट रगत सङ्कलन गरी दमौली अस्पताललाई प्रदान गरेको थियो। उक्त केन्द्रमा उपचारको लागि आउने ६८ जनामध्ये २० जना बिरामीलाई २० पिन्ट रगत बढीमा एक हप्ताको लागि पुग्न सक्छ। उनले भने, ‘‘बाँकी ४८ जनालाई रगत नहुँदा उपचारमा समस्या पर्ने देखिएको छ।’’

दमौली अस्पतालमा २ मंसीर २०७२ देखि मिर्गौला डायलाइसिसको शुरुआत गरेपछि तनहुँलगायत छिमेकी जिल्ला गोरखा, लमजुङ, स्याङ्जाबाट बिरामीहरू आउने गर्दछन्। यस केन्द्रमा उपचारको लागि आउने बिरामीलाई औषधिबाहेक डायलाइसिस सेवा निःशुल्करूपमा प्रदान गरिएको छ। रासस

" /> तनहुँ। हेकाफ नेपाल/राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा रगतको अभाव हुँदा उपचारमा समस्या भएको छ।

यस केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ जना बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको केन्द्रका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए।

कूल ६८ मध्ये पालैपालो गरी दैनिक २२ देखि बढीमा २४ जना बिरामीको हप्तामा दुईपटकका दरले डायलाइसिस गर्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ। डायलाइसिसका बिरामीले निर्धारित समयमा डायलाइसिस गर्न छुटाए भने शरीरमा पानीको मात्र बढ्न गई तौलमा वृद्धि र श्वास फेर्न गाह्रो हुने भएकाले डायलाइसिस गर्न आवश्यक पर्ने उनले बताए।

डायलाइसिस गर्दा यस्ता प्रकृतिका बिरामीमा रगत प्रयोग गर्नुपर्ने हुन्छ। उनले भने, ‘‘केन्द्रमा सङ्कलित रगत पनि सकिएकाले उपचारमा समस्या देखिएको हो।’’

जेसीआई व्यास नगरपालिकाले केही दिनअघि रक्तदान कार्यक्रम गरी ३० पिन्ट रगत सङ्कलन गरी दमौली अस्पताललाई प्रदान गरेको थियो। उक्त केन्द्रमा उपचारको लागि आउने ६८ जनामध्ये २० जना बिरामीलाई २० पिन्ट रगत बढीमा एक हप्ताको लागि पुग्न सक्छ। उनले भने, ‘‘बाँकी ४८ जनालाई रगत नहुँदा उपचारमा समस्या पर्ने देखिएको छ।’’

दमौली अस्पतालमा २ मंसीर २०७२ देखि मिर्गौला डायलाइसिसको शुरुआत गरेपछि तनहुँलगायत छिमेकी जिल्ला गोरखा, लमजुङ, स्याङ्जाबाट बिरामीहरू आउने गर्दछन्। यस केन्द्रमा उपचारको लागि आउने बिरामीलाई औषधिबाहेक डायलाइसिस सेवा निःशुल्करूपमा प्रदान गरिएको छ। रासस

"> तनहुँकाे डायलाइसिस केन्द्रमा रगत अभाव हुँदा उपचारमा समस्या: Dekhapadhi
तनहुँकाे डायलाइसिस केन्द्रमा रगत अभाव हुँदा उपचारमा समस्या
तनहुँ। हेकाफ नेपाल/राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पतालमा सञ्चालित शत्रुध्न मञ्जु डायलाइसिस केन्द्र दमौलीमा रगतको अभाव हुँदा उपचारमा समस्या भएको छ।

यस केन्द्रले ४१ पुरुष र २७ महिला गरी ६८ जना बिरामीलाई डायलाइसिस सेवा दिँदै आए पनि रगतको अभावका कारण उपचारमा समस्या भएको केन्द्रका प्रमुख प्रेमसिं गुरुङले जानकारी दिए।

कूल ६८ मध्ये पालैपालो गरी दैनिक २२ देखि बढीमा २४ जना बिरामीको हप्तामा दुईपटकका दरले डायलाइसिस गर्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ। डायलाइसिसका बिरामीले निर्धारित समयमा डायलाइसिस गर्न छुटाए भने शरीरमा पानीको मात्र बढ्न गई तौलमा वृद्धि र श्वास फेर्न गाह्रो हुने भएकाले डायलाइसिस गर्न आवश्यक पर्ने उनले बताए।

डायलाइसिस गर्दा यस्ता प्रकृतिका बिरामीमा रगत प्रयोग गर्नुपर्ने हुन्छ। उनले भने, ‘‘केन्द्रमा सङ्कलित रगत पनि सकिएकाले उपचारमा समस्या देखिएको हो।’’

जेसीआई व्यास नगरपालिकाले केही दिनअघि रक्तदान कार्यक्रम गरी ३० पिन्ट रगत सङ्कलन गरी दमौली अस्पताललाई प्रदान गरेको थियो। उक्त केन्द्रमा उपचारको लागि आउने ६८ जनामध्ये २० जना बिरामीलाई २० पिन्ट रगत बढीमा एक हप्ताको लागि पुग्न सक्छ। उनले भने, ‘‘बाँकी ४८ जनालाई रगत नहुँदा उपचारमा समस्या पर्ने देखिएको छ।’’

दमौली अस्पतालमा २ मंसीर २०७२ देखि मिर्गौला डायलाइसिसको शुरुआत गरेपछि तनहुँलगायत छिमेकी जिल्ला गोरखा, लमजुङ, स्याङ्जाबाट बिरामीहरू आउने गर्दछन्। यस केन्द्रमा उपचारको लागि आउने बिरामीलाई औषधिबाहेक डायलाइसिस सेवा निःशुल्करूपमा प्रदान गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्