सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले सशक्त बिरोध गर्दैआएको छ।भविष्यमा पनि गरिरहने छ।
संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जनागर्नु उपयुक्त हुंदैन।
दलहरुविच मोर्चावन्दीगर्ने/संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय गरेको छैन।

— Kamal Thapa (@KTnepal) April 27, 2020 " />

सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले सशक्त बिरोध गर्दैआएको छ।भविष्यमा पनि गरिरहने छ।
संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जनागर्नु उपयुक्त हुंदैन।
दलहरुविच मोर्चावन्दीगर्ने/संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय गरेको छैन।

— Kamal Thapa (@KTnepal) April 27, 2020 "> कमल थापाले भने- ‘संयुक्त संघर्षमा जानेबारे राप्रपाले निर्णय गरेको छैन’: Dekhapadhi
कमल थापाले भने- ‘संयुक्त संघर्षमा जानेबारे राप्रपाले निर्णय गरेको छैन’
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले दलहरूबीच मोर्चाबन्दी गर्ने र संयुक्त संघर्षमा जानेबारे राप्रपाले कुनै निर्णय नगरेको बताएका छन्।

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको विपक्षी दलको बैठकमा उपस्थिति भई निर्णयमा हस्ताक्षर गरेपछि थापाले यस्तो ट्वीट गरेका हुन्।

थापाले सरकारको स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले विरोध गर्दै आए पनि संकटको यो  घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जना गर्नु उपयुक्त नहुने जनाएका छन्।

कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राप्रपाका शीर्ष नेताहरूको आज बसेकाे संयुक्त बैठकले सरकारका गलत कदमविरुद्ध लोकतान्त्रिक शक्ति एकताबद्ध भएर संघर्ष गर्ने प्रतिबद्धता जनाएको थियो।

सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले सशक्त बिरोध गर्दैआएको छ।भविष्यमा पनि गरिरहने छ।
संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जनागर्नु उपयुक्त हुंदैन।
दलहरुविच मोर्चावन्दीगर्ने/संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय गरेको छैन।
— Kamal Thapa (@KTnepal) April 27, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्