काठमाडौं। श्रमजिवी चलचित्रकर्मीलाई कम्तिमा ६ महीनासम्मका लागि राहतको व्यवस्था गर्न सरोकारवाला निकायले माग गरेका छन्।
चलचित्र विकास बोर्डले आज आयोजना गरेको छलफल कार्यक्रममा चलचित्रकर्मीहरूले लकडाउन लम्बिदै गएकाले श्रमजीवि चलचित्रकर्मीहरू समस्यामा परेको भन्दै खाना र बस्नको व्यवस्था गर्न माग गरेका हुन्।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले लकडाउन कारण सबैभन्दा बढी मारमा चलचित्र क्षेत्रका प्राविधिकहरू परेको भन्दै उनीहरूलाई कम्तिमा ६ महीनाका लागि खाना र घरभाडा मिनाह हुनेगरी व्यवस्था गराउन माग गरे।
“लकडाउन खोलेपछि पनि लामो समय काम गर्ने गर्ने वातावरण हुँदैन। जसले गर्दा श्रमजीवि चलचित्रकर्मीहरूलाई कम्तिमा ६ महीनालाई पुग्नेगरी राहत तथा घरभाडा मिनाहा गर्न बोर्डले पहल गर्नुपर्छ”, उनले भने।
त्यस्तै, लकडाउन खुला भएपछि हल कसरी सञ्चचालन गर्ने, स्वास्थ्य सुरक्षा सावधानी कसरी अवलम्बन गर्ने, चलचित्रको सुटिङलाई कसरी व्यवस्थित गराउने लगायत विषयमा बोर्डलाई आफूहरूले सुझाव दिएको अध्यक्ष लामाले बताए।
कोभिड-१९ को संक्रमणबाट जोगिन, यसले चलचित्र व्यवसायमा पुर्‍याएको क्षति तथा लकडाउनपछि चलचित्र व्यवसाय पुनः सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा छलफल भएको उनको भनाइ छ।
छलफलका क्रममा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल आदिवासी जनजाति चलचित्र महासंघ लगायतका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए।
" /> काठमाडौं। श्रमजिवी चलचित्रकर्मीलाई कम्तिमा ६ महीनासम्मका लागि राहतको व्यवस्था गर्न सरोकारवाला निकायले माग गरेका छन्।
"> लकडाउनपछि चलचित्र क्षेत्र कसरी अगाडि बढाउने ? बोर्डले थाल्यो छलफल: Dekhapadhi
लकडाउनपछि चलचित्र क्षेत्र कसरी अगाडि बढाउने ? बोर्डले थाल्यो छलफल
काठमाडौं। श्रमजिवी चलचित्रकर्मीलाई कम्तिमा ६ महीनासम्मका लागि राहतको व्यवस्था गर्न सरोकारवाला निकायले माग गरेका छन्।
चलचित्र विकास बोर्डले आज आयोजना गरेको छलफल कार्यक्रममा चलचित्रकर्मीहरूले लकडाउन लम्बिदै गएकाले श्रमजीवि चलचित्रकर्मीहरू समस्यामा परेको भन्दै खाना र बस्नको व्यवस्था गर्न माग गरेका हुन्।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले लकडाउन कारण सबैभन्दा बढी मारमा चलचित्र क्षेत्रका प्राविधिकहरू परेको भन्दै उनीहरूलाई कम्तिमा ६ महीनाका लागि खाना र घरभाडा मिनाह हुनेगरी व्यवस्था गराउन माग गरे।
“लकडाउन खोलेपछि पनि लामो समय काम गर्ने गर्ने वातावरण हुँदैन। जसले गर्दा श्रमजीवि चलचित्रकर्मीहरूलाई कम्तिमा ६ महीनालाई पुग्नेगरी राहत तथा घरभाडा मिनाहा गर्न बोर्डले पहल गर्नुपर्छ”, उनले भने।
त्यस्तै, लकडाउन खुला भएपछि हल कसरी सञ्चचालन गर्ने, स्वास्थ्य सुरक्षा सावधानी कसरी अवलम्बन गर्ने, चलचित्रको सुटिङलाई कसरी व्यवस्थित गराउने लगायत विषयमा बोर्डलाई आफूहरूले सुझाव दिएको अध्यक्ष लामाले बताए।
छलफलका क्रममा नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल आदिवासी जनजाति चलचित्र महासंघ लगायतका प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्