१६ स्थानबाट पीसीआर परीक्षण हुन थालेको छ।

अहिलेसम्म साढे ५३ हजार नमूना परीक्षण गरिएको र २९ हजार व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा चार हजार ५४५, प्रदेश २ मा पाँच हजार २०८, बागमतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२४, प्रदेश ५ मा तीन हजार ४७१, कर्णाली प्रदेशमा पाँच हजार १२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ नमूना परीक्षण भएका छन्।

मन्त्रालयमा अनुसार अहिले देशैभर क्वारेन्टाइनमा रहेका मानिसहरूको संख्या बढेको छ।

पछिल्लो तथ्यांकअनुसार देशैभर रहेका क्वारेन्टाइनमा अहिले २० हजार १९५ जना मानिस छन्। केहीदिन यता देखि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या वृद्धि भएको हो।

कोरोना संक्रमितको संख्या थपिएसँगै ट्रेसिङपछि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या पनि बढेको हो।

नेपालमा अहिलेसम्म ५२ जनामा संक्रमण देखिएकोमा तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

" /> १६ स्थानबाट पीसीआर परीक्षण हुन थालेको छ।

"> कोरोना अपडेटः नयाँ केस भेटिएन, पीसीआर थपियो: Dekhapadhi
कोरोना अपडेटः नयाँ केस भेटिएन, पीसीआर थपियो
काठमाडौं। नेपाल आज कोरोना भाइरसका नयाँ बिरामी भेटिएका छैनन्।

हिजो १४ वैशाखमा कोरोना भाइरस संक्रमित तीन जना बिरामी थपिएका थिए।

नमूना परीक्षणको कामलाई देशैभर तीब्र पारेको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ बिरामी नथपिएको जनाएको हो।

बरु काठमाडौं उपत्यकाबाहिर थप एक ठाउँबाट पीसीआर प्रविधिमार्फत् परीक्षणको व्यवस्था मिलाइएको छ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर विधिबाट परीक्षण थालिएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा १६ स्थानबाट पीसीआर परीक्षण हुन थालेको छ।

अहिलेसम्म साढे ५३ हजार नमूना परीक्षण गरिएको र २९ हजार व्यक्ति क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा चार हजार ५४५, प्रदेश २ मा पाँच हजार २०८, बागमतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२४, प्रदेश ५ मा तीन हजार ४७१, कर्णाली प्रदेशमा पाँच हजार १२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ नमूना परीक्षण भएका छन्।

मन्त्रालयमा अनुसार अहिले देशैभर क्वारेन्टाइनमा रहेका मानिसहरूको संख्या बढेको छ।

पछिल्लो तथ्यांकअनुसार देशैभर रहेका क्वारेन्टाइनमा अहिले २० हजार १९५ जना मानिस छन्। केहीदिन यता देखि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या वृद्धि भएको हो।

कोरोना संक्रमितको संख्या थपिएसँगै ट्रेसिङपछि क्वारेन्टाइनमा बस्ने मानिसहरूको संख्या पनि बढेको हो।

नेपालमा अहिलेसम्म ५२ जनामा संक्रमण देखिएकोमा तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्