सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै जिल्लामा भइरहेको विकास निर्माणको अवस्थाको जानकारी लिएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका १० वटै जिल्लाका खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुखहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् शाहीले योजना कार्यान्वयनको अवस्थाको जानकारी लिएका हुन्।

शाहीले लकडाउनले विकासे योजना संचालनमा परेको असर र निरन्तरता दिन अपनाउनुपर्ने रणनीतिको बारेमा उनीहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

" /> सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै जिल्लामा भइरहेको विकास निर्माणको अवस्थाको जानकारी लिएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका १० वटै जिल्लाका खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुखहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् शाहीले योजना कार्यान्वयनको अवस्थाको जानकारी लिएका हुन्।

शाहीले लकडाउनले विकासे योजना संचालनमा परेको असर र निरन्तरता दिन अपनाउनुपर्ने रणनीतिको बारेमा उनीहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

"> विकासे आयोजनाको निरन्तरताको लागि मुख्यमन्त्री शाही र कार्यालय प्रमुखबीच भिडिओ कन्फ्रेन्स: Dekhapadhi
विकासे आयोजनाको निरन्तरताको लागि मुख्यमन्त्री शाही र कार्यालय प्रमुखबीच भिडिओ कन्फ्रेन्स <p style="text-align:justify">सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सबै जिल्लामा भइरहेको विकास निर्माणको अवस्थाको जानकारी लिएका छन्।</p> <p style="text-align:justify">भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका १० वटै जिल्लाका खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुखहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् शाहीले योजना कार्यान्वयनको अवस्थाको जानकारी लिएका हुन्।</p> <p style="text-align:justify"><img alt="" height="443" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/cm karnali vdo confrence 1.jpg" width="960" /></p> <p style="text-align:justify">शाहीले लकडाउनले विकासे योजना संचालनमा परेको असर र निरन्तरता दिन अपनाउनुपर्ने रणनीतिको बारेमा उनीहरूसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्