विराटनगर। प्रदेश १ मा पाँच हजार ८०९ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार यहाँ चार हजार ८२८ जनाको आरडीटी र ९८१ जनाको पीसीआर प्रविधिबाट नमूना परीक्षण गरिएको छ।

यस प्रदेशमा ३१ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

भोजपुरका एक, झापाका दुई र उदयपुरका २८ जनाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, १५ वैशाखसम्म दुई हजार ९२ जना पुगेको छ।

" /> विराटनगर। प्रदेश १ मा पाँच हजार ८०९ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार यहाँ चार हजार ८२८ जनाको आरडीटी र ९८१ जनाको पीसीआर प्रविधिबाट नमूना परीक्षण गरिएको छ।

यस प्रदेशमा ३१ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

भोजपुरका एक, झापाका दुई र उदयपुरका २८ जनाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, १५ वैशाखसम्म दुई हजार ९२ जना पुगेको छ।

"> ३१ जना संक्रमित भेटिएको प्रदेश १ मा करीब छ हजारको कोभिड-१९ परीक्षण: Dekhapadhi
३१ जना संक्रमित भेटिएको प्रदेश १ मा करीब छ हजारको कोभिड-१९ परीक्षण
विराटनगर। प्रदेश १ मा पाँच हजार ८०९ जनाको कोभिड-१९ परीक्षण गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कका अनुसार यहाँ चार हजार ८२८ जनाको आरडीटी र ९८१ जनाको पीसीआर प्रविधिबाट नमूना परीक्षण गरिएको छ।

यस प्रदेशमा ३१ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

भोजपुरका एक, झापाका दुई र उदयपुरका २८ जनाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या हिजो, १५ वैशाखसम्म दुई हजार ९२ जना पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्