काठमाडौं। बेलायतस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसको संक्रमणले पारेको प्रभावबारे अवगत गराएको छ ।

रक्षा मन्त्रालय, गोर्खा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना संक्रमणबाट वृद्धवृद्धा एवं भूतपूर्व गोर्खा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा भाषाको समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका  लागि दूतावासले आग्रह गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। रासस

" /> काठमाडौं। बेलायतस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसको संक्रमणले पारेको प्रभावबारे अवगत गराएको छ ।

रक्षा मन्त्रालय, गोर्खा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना संक्रमणबाट वृद्धवृद्धा एवं भूतपूर्व गोर्खा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा भाषाको समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका  लागि दूतावासले आग्रह गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। रासस

"> बेलायतस्थित दूतावासद्वारा कोरोना प्रभावित नेपालीको समस्याबारे बेलायती सरकारको ध्यानाकर्षण: Dekhapadhi
बेलायतस्थित दूतावासद्वारा कोरोना प्रभावित नेपालीको समस्याबारे बेलायती सरकारको ध्यानाकर्षण <p style="text-align:justify">काठमाडौं। बेलायतस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसको संक्रमणले पारेको प्रभावबारे अवगत गराएको छ ।</p> <p style="text-align:justify">रक्षा मन्त्रालय, गोर्खा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना संक्रमणबाट वृद्धवृद्धा एवं भूतपूर्व गोर्खा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको र मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा भाषाको समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका&nbsp; लागि दूतावासले आग्रह गरेको छ ।</p> <p style="text-align:justify">बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी स्वयंले ब्रिटिश सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्